
३१ जेठ २०८०, बुधबार कर्णाली प्रदेशका पत्रकारहरुका लागि ‘एन्टिमाईक्रोबियल रेजिस्टेन्स’ (प्रतिजैविक प्रतिरोध) विरुद्ध संवदेनशीलता कार्यशाला सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआईडीको सहयोगमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यशाला...बाँकी

२८ जेठ २०८०, आइतबार कालीकोट जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुली गाउँस्थित तिला नदीमा एकै चिहान भएका १३ मृतकका परिवारलाई रु.२६ लाखको चेक हस्तान्तरण गरिएको छ । विसं.२०७९ असोज २३ गते आएको बाढीले मलामी गएका उनीहरुलाई...बाँकी

२८ जेठ २०८०, आइतबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा...बाँकी

२३ जेठ २०८०, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरेन्द्रनगर सुर्खेतबाट खप्तड प्रस्थान गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गंगा दशाहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज सुर्खेतबाट त्यसतर्फ...बाँकी

२३ जेठ २०८०, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका माईली बुहारी स्व.डा.सञ्जु खाती खड्काप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । आज रक्षामन्त्रीकै घर वीरेन्द्रनगर सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले स्व.खड्काप्रति श्रद्धाञ्जली अर्पण...बाँकी

२२ जेठ २०८०, सोमबार कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त सदस्य ऋषि खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले नवनियुक्त सदस्य खनाललाई आज पद तथा गोपनीयताको शपथ...बाँकी

२०८० जेठ १९ शुक्रबार मुलुक संघीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन् समाजको अवस्था निकै जटिल एवं कष्टकर थियो । पूर्वाधारका सबै संरचनाहरु बनिसकेका थिएनन् । बनेका संरचनाहरुबाट पनि...बाँकी

जुम्ला, जेठ १९ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर...बाँकी

नयाँदिल्ली, जेठ १८ गते (रासस): प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई...बाँकी

१३ जेठ २०८०, सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औं गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दिदीबहिनी–दाजुभाईहरुमा सामाजिक...बाँकी