फागुन ३० गते । एक घर एक रोजगार वनाउने व्यवस्थाका लागि सहिद परिवारले माग गरेका छन् । जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा (तामाङ) सँगको भेटघाटमा जनयूद्धको क्रममा ज्यान गुमाएका सहिद परिवारले रोजगारीको व्यवस्था गर्न...बाँकी
फागुन २७ गते । जुम्लाको सिजा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघ (अखिल क्रान्तिकारी) बाट सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको प्रकाशित तालिका अनुसार सभापतिमा उम्मेदवारी नेकपा माओवादी केन्द्र निकट...बाँकी
फागुन २५ गते । नेकपा माओवादी केन्द्र जुम्लाले एकै पटक सवै सरकारलाई विकासका मागपत्र पेश गरेको छ । नेकपा माओवादी केन्द्र जुम्लाले यहाँका ६० वटा वडा, ८ वटा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई...बाँकी
२४ फागुन २०७९, बुधबार आज देशभरि ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरिएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको आजको महिला दिवसमा...बाँकी
फागुन २४ गते । जिल्लाभर स्थानीय सरकारले ११३ औ अन्तरािष्ट्रय महिला दिवश मनाएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि...बाँकी
२२ फागुन २०७९, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रंगहरुको पर्व होलीले सबै समस्त नेपालीहरुमा उमंग थपोस् भन्ने शुभकामना सन्देश दिनुभएको छ । मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ को अवसरमा आज एक सन्देश...बाँकी
२२ फागुन २०७९, सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल साँस्कृतिक विविधताको अनुपम संगम भएको बताउनुभएको छ । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा साँस्कृतिक विविधताको अनुपम संगम भएको...बाँकी
फागुन २१ गते । नेकपा माओवादी केन्द्र जुम्लाले पोखरी घोषणापत्र २०७९ सार्वजनिक गरेको छ । माओवादीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको जनयूद्धकालिन हेडक्वाटर दुर्गम पोखरी गाउँमा आयोजित पत्रकार सम्मेलनमा ७ बुद्धे पोखरी घोषणा पत्र जारी...बाँकी
२० फागुन २०७९, शनिबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आव.२०८०÷०८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताउनुभएको छ । नेपाली काँग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति...बाँकी
१९ फागुन २०७९, शुक्रबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ । यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका...बाँकी