OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

सरकार परिणाम देखिनेगरी काम गर्न प्रतिवद्ध छः मुख्यमन्त्री

१७ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिणाम देखिने गरी काम गर्न प्रतिवद्ध भएको बताउनुभएको छ । वितरणमुखी योजनाले विकासका नाममा बद्नाम मात्र हुँदै गएको संकेत गर्नुभएका मुख्यमन्त्रीले आज बसेको प्रदेशसभाको दोस्रो...बाँकी

कर्णाली सरकारले १५ लाख मुनिका योजना कार्यान्वयन नगर्ने

१७ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारले रु.१५ लाख भन्दा मुनिका योजनामा बजेट विनियोजन भएपनि कार्यान्वयन नगर्ने प्रतिवद्धता गरेको छ । आज कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कर्णाली प्रदेश सरकार, प्रमुख प्रतिपक्षी नेकपा...बाँकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यापक आन्दोलित

असार १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरु आन्दोलित भएका छन् । आफुहरुलाई स्थायित्व हुनुपर्ने माग गर्दै कालोपट्टी हातमा वाधेर आन्दोलित भएका हुन् । प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापनपत्र दिएपनि...बाँकी

कृषि मन्त्री शर्माद्वारा मिनि राइस ट्रान्सप्लान्टर मेसिन उद्घाटन

१५ असार २०८० शुक्रबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले सल्यान जिल्लामा पहिलोपटक धान राेप्ने मेसिन Mini Rice Transplanter द्वारा धान राेपेर उद्धघाटन गर्नु भएको छ। मन्त्री शर्माले...बाँकी

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय कचहरी सम्पन्न

१५ असार २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ‘राष्ट्रि«य कचहरी’ले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ । उक्त कचहरीले नेपालको संविधानले निर्दिष्ट गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी...बाँकी

ढल्यो कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार

१५ असार २०८० शुक्रबार कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ ।  सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको...बाँकी

अन्तरसरकारी समन्वयको अभावले संघीयता व्यवस्थामथि प्रश्न

१५ असार २०८०, शुक्रबार नेपालको संविधानले तीनै तहका सरकारहरुबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरेपनि त्यसो हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘राष्ट्रि«य...बाँकी

जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा भोलि सार्वजनिक विदा

१४ असार २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा भोलि सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रवक्ता निधिराज न्यौपानेले विसं.२०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय...बाँकी

कर्णाली प्रदेशमा ‘राष्ट्रिय कचहरी’ सुरु

१४ असार २०८०, बिहीबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । ‘राष्ट्रि«य कचहरी’कोे उद्घाटन आज कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले गर्नुभएको हो । उक्त कार्यक्रममा...बाँकी

कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल भोलिदेखि

१२ असार २०८०, सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभासमक्ष पेश गर्नुभएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०,’ माथि भोलिदेखि मन्त्रालयगत र निकायगत छलफल सुरु हुने भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको...बाँकी