OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल भोलिदेखि

१२ असार २०८०, सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभासमक्ष पेश गर्नुभएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०,’ माथि भोलिदेखि मन्त्रालयगत र निकायगत छलफल सुरु हुने भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको...बाँकी

तिला कुडारीका दुईसय घरधुरीमा खानेपानीको अभाव

१२ असार २०८०, सोमबार तिला गाउँपालिका ३ जुम्ला कुडारी बजारका दुई सय घरधुरीमा खानेपानीको चरम अभाव देखिएको छ । करिब एक वर्षदेखि उक्त बजारका स्थानीयले खानेपानीको अभाव झेल्दै आएका छन् । खानेपानीको नाममा बजार भएर...बाँकी

लागुऔषध दुरुपयोग रोक्न घरदेखि लाग्नुपर्छः मन्त्री जिसी

११ असार २०८० सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले लागुऔषध दूव्र्यसनी रोक्न घर परिवारदेखि लाग्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको...बाँकी

वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब दुई करोड

 ११ असार २०८०, सोमबार कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाकाले आगामी आ.व.२०८०÷०८१ का लागि रु.तीन अर्ब दुई करोड ६१ लाख बजेट सार्वजनिक गरेको छ । देशैभरिका स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान...बाँकी

मनोसामाजिक अपाङ्गता भएका व्यक्ति विभेदीकरणको चपेटामा

 १० असार २०८०, आइतबार बढ्दो सहरीकरण, बेरोजगारी र असुरक्षित लगानीका कारण पछिल्लो समयमा समाजमा मनोसामाजिक अपाङ्गताको संख्या बढ्दै गएको छ । यो सुषुप्त अवस्था रहेकोले यससँग सम्बन्धित धेरै अपाङ्गता भएका व्यक्ति बाहिर देखिन सकेका छैनन्...बाँकी

कर्णाली प्रदेश मामिला समितिका सभापति सवार जीप दुर्घटना

९ असार २०८०, शनिबार कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार जीप दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप चौरजहारी नगरपालिका ३ रुकुमपश्चिमस्थित घारीपाखामा आज दिउसो ३ः००...बाँकी

निति कार्यक्रममा चन्दननाथलाई सफा शहर, टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो । शुक्रवार नगरप्रमुख...बाँकी

जुम्लामा लागूऔषध सहित तीन जना पक्राउ

असार ८ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले तिन जनाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार पक्राउ पर्नेमा...बाँकी

नाग्म-गमगडि-नाक्चे लाग्ना सड्कको ३५ करोड बजेट कम भयो : सांसद लामा

असार ७ गते । संसदमा नाग्म गमगडि नाक्चेलाग्ना सडकका लागि विनियोजन भएको बजेट कम भएको बिषयमा ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले नाग्म(गमगडि(नाक्चेलाग्ना सड्कका लागि सरकारले रु ३५ करोड विनियोजन गरेकोमा...बाँकी

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन

५ असार २०८०, मंगलबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा रहन तथा राहत सामग्री भण्डारण व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री...बाँकी