OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

खेल क्षेत्रमा खेलाडीहरुले जीवन देख्नुपर्छः मुख्यमन्त्री शर्मा

७ चैत २०८०, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेल क्षेत्रमा खेलाडीहरुले जीवन देख्नुपर्ने बताउनुभएको छ । ् सुर्खेतमा प्रस्तावित इन्डोर तथा आउटडोर क्रिकेट रंगशाला र देउडा पार्कको आज वीरेन्द्रनगर सुर्खेतमा सिलन्यास गर्दै उहाँले खेल...बाँकी

पाचौ जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख १ मा हुने

चैत ५ गते । पाँचौ जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता २०८१ वैशाख १ गते हुने भएको छ । आयोजक कर्णाली स्पोर्ट क्लबले जुम्लामा पत्रकार भेटघाट गरेर नयाँ बर्षको शुरुवाति दिन १ गते प्रतियोगिता गर्ने जानकारी दिएको...बाँकी

समुदायमा कानूनी सचेतना दिदै सरकारी वकिल

जुम्लाको सीता मा.वि रारालिहीमा उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता दोर्ण पौडेल र जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायधिवक्ता रेनुका राई र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीले सरकारी वकिल...बाँकी

जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र सञ्चालनमा

चैत ४ गते । जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर ( विपश्यना केन्द्र ) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ । स्थानीय प्रेमरज गिरी, डाक्टर निलम...बाँकी

कर्णाली सरकार गठनः केन्द्रको निर्णय कुर्दै माओवादी–एमाले

४ चैत २०८०, आईतबार राजनीतिक समीकरणपश्चात् केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ । समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो हुन सक्ने अवस्था रहेन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री...बाँकी

कर्णालीमा बढ्दै अनियमितता, अख्तियार सुर्खेतमा दुई हजार उजुरी,

३ चैत २०८०, शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या दुई हजार ३९ पुगेको छ । कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आव.को एक हजार ९५ गरेर...बाँकी

उपभोक्ता अधिकार दिवसमा प्रभातफेरी

२ चैत २०८० शुक्रबार अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ । ‘स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार‘ भन्ने मुल नारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा...बाँकी

दलाल पूँजीवाद आजको राजनीतिक अस्थिरताको मूल कारकः महासचिव चन्द

२ चैत २०८०, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पूँजीवाद राजनीतिक अस्थिरताको मूलक कारण भएको बताउनुभयो । उहाँले स्थिर राजनीतिक प्रणालीको विकास गर्न नसकिएसम्म मुलुक उँभो गतिमा नलाग्ने विचार व्यक्त गर्नुभयो...बाँकी

कपुरकोट–सिमकोट ‘संगठन सुदृढ यात्रा’ अभियानमा नेता शाही

१ चैत २०८०, बिहीबार नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान तय गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस...बाँकी

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विसं.२०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय ग¥यो । मुख्यमन्त्री शाही नेतृत्वको पूर्ववर्ती सरकारले अभियान...बाँकी