OnlinePana

आज : २०८२ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

१६ महिनादेखि फरार मेयर देवकुमार दिल्लीमा पक्राउ

१२ असाेज २०८१ शनिबार इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।...बाँकी

देशलाई योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक छ

११ असोज २०८१, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै...बाँकी

दशै अवसरमा माओवादीको शुभकामना आदान प्रदान : जुम्ला आधार ईलाकै हो

कोरपाटी,जुम्ला, असोज ११ गते । नेकपा माओवादी केन्द्र जुम्लाले दशै र तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा दशै र तिहारको शुभकामना सँगै सदभाव साटिएको छ । माओवादी...बाँकी

स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्राथमिकतामाः मुख्यमन्त्री कँडेल

१० असोज २०८१, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । चिङ्गाड गाउँपालिका ५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश...बाँकी

सिंजा सभ्यताको रेशमी मार्ग पुनस्थापन गरिनु पर्छ : मन्त्री घनश्याम भण्डारी

असोज ९ गते । कर्णाली प्रदेस सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षण सहित तत्कालिन खस साम्राज्य सिँजा सँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताउनुभयो । कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनकासुन्दरी...बाँकी

गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट !

७ असोज २०८१, सोमबार पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान हो भन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन...बाँकी

पाँच विद्यालयमा वालमैत्री, अपाङ्गता मैत्री पक्कि भवन, मन्त्री भण्डारीबाट उद्घाटन

असोज ७ गते । जुम्लाको दुर्गम बस्तिका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएका छन् । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण...बाँकी

गुणस्तर काम गर्ने निर्माण व्यवसायी समुदायबाट सम्मानित

असोज ७ गते । गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । जुम्लाको भिजन निर्माण सेवाले गरेको कामको कदर गर्दै सम्मान गरिएको हो । जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ भैरव आधारभुत विद्यालयले भिजन...बाँकी

आत्महत्याप्रति दृष्टिकोण बदल्न जरुरी छः मन्त्री भण्डारी

२४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आत्महत्याप्रति हरेकले दृष्टिकोण बदल्न जरुरी रहेको बताउनुभएको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने नाराका साथ आज सुर्खेत वीरेन्द्रनगरमा विश्व आत्महत्या...बाँकी

कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु

 २४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आजबाट ‘प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । सार्वजनिक शिक्षा सुधारको कार्ययोजना निर्माणका लागि आजबाट सुरु भएको उक्त सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल...बाँकी