OnlinePana

आज : २०८१ फागुन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेशसभाको अधिवेशन आह्वान

२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको...बाँकी

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अगाडि बढाउन मुख्यमन्त्रीको आग्रह

२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई आज भेट्न आउनुभएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध...बाँकी

सामुहिक स्याउ खेति शुरु गर्न बिप्लव जुम्ला आउने

फागुन २३ गते । जुम्लाको हिमा गाउँपालिका सामुहिक रुपमा स्याउ रोप्न तथा स्याउ खेतिका लागि नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध ९बिप्लव सि० जुम्ला आउनु हुने भएको छ । नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई...बाँकी

राजनीति र धर्मको एउटै लक्ष्य हो मानव सेवा गर्नेः मुख्यमन्त्री शर्मा

२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका ९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक...बाँकी

महिलाको आर्थिक सशक्तिकरण र साँस्कृतिक रुपान्तरण आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

२१ फागुन २०८०, सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामा आर्थिक सशक्तिकरण र साँस्कृतिक रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाद्वारा आज सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन...बाँकी

डिजिटल कन्क्लेभमा कर्णाली सरकारका चौधबुँदे प्रतिवद्धता

२१ फागुन २०८०, सोमबार कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि चौधबुँदे प्रतिवद्धता गरेको छ । फागुन १८–१९ गतेसम्म वीरेन्द्रनगरमा सम्पन्न डिजिटल कर्णाली कन्क्लेभमार्फत प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले चौधबुँदे प्रतिवद्धता गर्नुभएको...बाँकी

प्रथम महिला सम्मेलनका लागि पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

२० फागुन २०८०, आइतबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपटक हुन लागेको महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनुभएको छ । ११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरको सिटी हलमा हुने महिला सम्मेलन उद्घाटनका...बाँकी

प्रकृति र मानवबीचको संघर्ष सन्तुलित बन्नुपर्छः मुख्यमन्त्री शर्मा

२० फागुन २०८० आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृति र मानवबीचको संघर्षलाई सन्तुलित राख्नुपर्ने बताउनुभएको छ । बर्दिया राष्ट्«िय निकुञ्जद्वारा आज बारबर्दिया नगरपालिका ९ बर्दिया खैरेनीस्थित सतखलुवा स्वामीको वृक्षारोपण गरी ‘चोरीशिकारी नियन्त्रण युवा...बाँकी

अव छुईप्रथा भन्ने होईन, मर्यादित महिनावारी भनौ

फागुन २० गते । मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको समयमा जुम्लामा अन्तरक्रिया गरिएको छ । जुम्ला सञ्चारकर्मी र सामाजिक क्षेत्रका अगुवाहरुसँग मर्यादित महिनावारीको बिषयमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको समन्वय...बाँकी

विज्ञान र प्रविधिबाट भागेर अगाडि बढ्न सकिदैनः मुख्यमन्त्री

१९ फागुन २०८०, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विज्ञान र प्रविधिबाट भागेर अगाडि बढ्न नसकिने बताउनुभएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा दुई दिनसम्म...बाँकी