OnlinePana

आज : २०८३ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रतिपक्षी र सरकारबीच सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुरु

१ असार २०८२, आईतबार सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनको १४औं बैठक सुरु भएको छ । आईतबार दिउसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको...बाँकी

प्रतिपक्षी र सरकारबीचको विवादले कर्णाली प्रदेशसभाको बैठक बस्न सकेन

१ असार २०८२, आईतबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको...बाँकी

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः मधेशले चुम्यो पहिलो उपाधि

३१ जेठ २०८२, शनिबार टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधि मधेश प्रदेश प्रदेशले हात पारेको छ । सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टि.बी.शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा व्यहोरेको...बाँकी

सुख्खा पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला,जेठ ३१ गते । सुख्खा पहिरोले अवरुद्ध कर्णाली राजमार्ग जुम्ला खण्ड ख्ुलेको छ । दिउसो सवा २ बजे सुख्खा पहिरो आउदा राजमार्ग अवरुद्ध भएको थियो । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ स्थित राँका खण्डमा...बाँकी

चन्दननाथ नगरपालिका र सघन शहरीमा माओवादी केन्द्रको ध्यानाकर्षण

जुम्ला,जेठ २९ गते । विकास निर्माणका काम सहित विविध सवालका बिषयमा नेकपा (माओवादी केन्द्र)ले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिकाले चन्दननाथ नगरपालिकामा भईरहेका विकास निर्माण र विभिन्न सवालमा ध्यानाकर्षण गराएको हो ।...बाँकी

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

२८ जेठ २०८२, बुधबार सुर्खेतः नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्तहरु पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरुमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तरगत पछिल्ला छ दिनमा २७...बाँकी

तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

२७ जेठ २०८२, मंगलबार सुर्खेत: कर्णाली प्रदेश सरकारले तुईनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्णरुमा तुइनमुक्न बनाउने घोषणा गरेको हो । कर्णाली प्रदेश...बाँकी

कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक टेबुल

  २६ जेठ २०८२, सोमबार सुर्खेतः कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको छ । प्रदेशसभाको दोस्रो कायकोलको छैटौं अधिवेशनको चौधौं बैठकमा सभामुख नन्दा गुरुङको अनुमति...बाँकी

प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

२६ जेठ २०८२, सोमबार सुर्खेतः प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगन भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको तेह्रौं बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य सांसद बिन्दमान...बाँकी