१० पुस २०८० मंगलबार कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइड विरुद्वको खोप अभियान सञ्चालन हुने भएको छ । गत कार्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम र आसपासका अन्य जिल्ला सल्यान, सुर्खेत, दैलेख, कालीकोट...बाँकी
९ पुस २०८०, सोमबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली समाज विभिन्न धर्म र संस्कृतिको संगमस्थल भएको बताउनुभएको छ । आज पर्न गएको इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा प्रदेश प्रमुख परियारले कर्णाली...बाँकी
७ पुस २०८०, शनिबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएको बताउनुभएको छ । ब्याक टु लाईफको सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण...बाँकी
अमृत बुढाथोकी ÷जुम्ला, पुष ६ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरिएको छ । वालविवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट...बाँकी
५ पुस २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०–०८५’ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख÷अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा...बाँकी
५ पुस २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा धार्मिक स्वतन्त्रता प्राप्त भएको बताउनुभएको छ । इसाई समाज सुर्खेतद्वारा ‘ख्रीष्टमस बडादिन तथा नव वर्ष २०२४’को पूर्वसन्ध्यामा आज वीरेन्द्रनगरमा आयोजित...बाँकी
पुष ४ गते । जुम्लामा ३ महिना देखी सडकमा वास गरिरहेका एक अपरिचित व्यक्तिलाई उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा चन्दननाथ नगरपालिका जुम्लाले मानव सेवा आश्रम सुर्खेतमा पठाएको हो । करिब ३...बाँकी
३ पुस २०८०, मंगलबार कर्णाली प्रदेश सरकारले गत कार्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट रु.दश करोडको क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि...बाँकी
३ पुस २०८०, मंगलबार गत कार्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्बाट प्रभावित क्षेत्रमा ‘हरित पुनःस्थापना’ गर्ने तयारीमा कर्णाली प्रदेश सरकार जुटेको छ । विपद्का कारण भूकम्प प्रभावित क्षेत्रमा धेरै ठूलो...बाँकी
पुष १ गते । कृषि विकास वैंकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेशिन हस्तान्तरण गरेको छ । कृषि विकास वैंक कर्णाली प्रदेश र कृषि विकास बैंक लिमिटेड कार्यालय जुम्लाले...बाँकी