
२२, असोज २०७७, मंगलबार संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली हो, कालीमार्सी धान । जुन समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाईको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो...बाँकी

२०७७, २७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल पछाडि हट्यो । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन...बाँकी

कोरोना भाईरसको रोकथामको बिषयमा जिल्लामा अन्तरक्रिया गरिएको छ । राजनैतिक दलहरु, जनप्रतिनिधीहरु सहितको अन्तरक्रियामा जिल्लामा भिन्नै कोभिड १९ का विरामीका लागि आईसोलेशन तयार गनुपर्ने सूझाव सहित भेला नगर्ने प्रतिवद्धता आएको छ । कोरोनाका विरामी बढ्ने...बाँकी

२७ असोज २०७७, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थप अर्का डीन नियुक्ति गरिएका छन् । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा थप अर्का डीन नियूक्त गरेका भनि प्रतिष्ठानका कर्मचारीहरु...बाँकी

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । उहाँले कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट...बाँकी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले...बाँकी

२५ असोज २०७७, आईतबार कर्णाली प्रदेशमा आज कोरोना संक्रमणबाट एकजना ६५ वर्षीय महिलाको मृत्यु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको विज्ञप्ति अनुसार महावै गाउँपालिका ४ कालीकोटका ६५...बाँकी

आश्विन २५, २०७७ काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका...बाँकी

असोज २५ गते । पूर्व पशुपंक्षी राज्यमन्त्री गोमा कुँवर र जुम्लाको चन्दननाथ नगरपालिकाका नगर प्रमुख कान्तिका सेजुवाललाई कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उहाँहरुको स्वाब संकलन गर्दा कोरोना रिपोर्ट...बाँकी

२५ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन्...बाँकी