OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णालीमा एमविविएस शुरु हुन्छ : राज्यमन्त्री रावत

मंसिर २३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमविविएस पढाईका लागि सरकारले प्रथामिकता दिने जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको अनुगमन तथा स्थानीय तहमा अस्पताल शिलान्यास गर्न जुम्ला...बाँकी

राजा आउ, देश बचाउको नारा जुम्लाको सड्कमा पनि

जुम्ला २०७७ मंसिर २३ गते । देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ । राष्ट्रवादी जुम्ली समूहको आयोजनामा जुम्ला बजारमा ¥याली गरिएको छ । जुम्लाको बसपार्कबाट शुरु गरिएको ¥याली सदरमुकामभरी गरिएको...बाँकी

विधुत आपुर्तिको आन्दोलन : दियालो पछि मैनबत्ति बालेर ध्यानाकर्षण

मंसिर २३ गते । विधुत आपुर्ति अनियमितताको बिषयमा आज मैनबत्ति वालेर ध्यानाकर्षण गरिएको छ । विधुत तथा टेलिफोनका लागि गठन गरिएको संघर्ष समितिले आईतवार झरो वालेर ध्यानाकर्षण गराए सँगै सोमवार जुम्ला सदरमुकामको कृष्ण मन्दिरमा मैनबत्ति...बाँकी

बिजुलीविहिन जुम्लावासीले दियालो बालेर ध्यानाकर्षण गरे

खलङ्गा मंसिर २२ गते । सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा स्थानीयले दियालो बालेर राज्यको ध्यानाकर्षण गरेका छन् । चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा वर्ष दिनसम्म पटक पटक मेसिन बिग्रेर बिजुली आपूर्ति नभएकाले दियालो बालेर...बाँकी

स्थायी कमिटिमा प्रचण्डको बिफ्रिङ :स्थायी कमिटीबाटै प्रस्ताव बन्न सक्छ

२१ मंसिर, काठमाडौं । केन्द्रीय मुख्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थाका बीच आइतबारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूलतः पाँच प्रष्टोक्ति दिएका छन् । बैठकमा...बाँकी

प्रहरी संरचना निर्माणका लागि नौ करोड ९३ लाखको बजेट अख्तियारी

२१ मंसिर २०७७, आईतबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि करिब रु.१० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका...बाँकी

नियमित रुपमा विजुली नआएपछि जुम्लावासी आन्दोलित

जुम्ला २० मंसिर । झण्डै आधा महिनादेखि नियमित विजुली आपूर्ति नभएपछि उपभोक्ता आन्दोलित भएका छन् । विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित विद्युत आपूर्तिको माग राख्दै आन्दोलित भएका हुन्...बाँकी

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै   काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग...बाँकी

२९ औ अपाङ्गता दिवश : राज्यले अपनत्व लिदै,स्थानीतहको सक्रियता बढ्यो

मंसिर १८ गते । देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् । कर्णाली प्रदेश...बाँकी

सचिवालय बैठकमा ओलीलाई प्रचण्डको जवाफ- मेरो पत्र र प्रस्तावबारे बैठकले भन्छ, तपाईंले भन्ने होइन

काठमाडौं, मंसिर १ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार पार्टी बैठकलाई भएको बताएका छन्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको...बाँकी