खलङ्गा असोज १४ गते । कोरोना भाईरसको प्रभाव, अवस्था भित्र मानव अधिकार, कर्णालीको अन्य मानव अधिकार अवस्थाको वारेमा बुझ्न अहिले मानव अधिकार आयोगको एक उच्च स्तरीय टोली कर्णालीमा छ । मानव अधिकार आयोगका सदस्य सुदिप...बाँकी
सिमकोट, असोज १० गते । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा...बाँकी
खलङ्गा असोज ९ गते । चन्दननाथ नगररपालिकाले अपाङ्गतामैत्री निति तथा योजनामा जोड दिने भएको छ । सवैका लागि सहज पहँच हुने प्रकारका संरचनाहरु र व्यवहारहरु अवको आवश्यकता रहेको भन्दै सो संरचनाका लागि निति तथा योजनामा...बाँकी
असोज ८ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको नियमावली २०७७ को प्रभावकारी कार्यान्वयन हुने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा संचालित भर्चुअल विधि मार्फतको बृहत छलफल...बाँकी
असोज ५ गते । प्रेस काउन्सिल नेपालले यस बर्षका विभिन्न पुरस्कारहरु घोषणा गरेको छ । यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने निर्णय भएको नेपाल...बाँकी
असोज ५ गते । जुम्लामा ८ दिन देखी अनसनरत डा. गोविन्द केसी काठमाण्डौ जाने भन्दै जहाँजमा जुम्लाबाट नेपालगंज उड्नु भएको छ । डा. केसीले काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने भन्दै एक विज्ञेप्ति निकालेर काठमाण्डौ जाने निर्णय...बाँकी
असोज ५ गते । बेवारिसे अवस्सथामा उद्धार गरिएकी जुम्ला सिञ्जाकी एक महिलाको स्वास्थ्य सुध्रिएको छ । सामाजिक विकास मन्त्रालय सुुुुुर्खेत र मानव सेवा आश्रमले उद्धार गरेर एक बर्ष देखी संरक्षणमा रहेकी ति महिलाको स्वास्थ्य अवस्था...बाँकी
असोज ४ गते । तातोपानी गाउँपालिकाको वडा नम्बर ४ भलखोला वनमा एक ऐतिहासिक गुफा भेटिएको छ । सो स्थानमा गुफा भेटिएको वडाध्यक्ष धिरज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गुफाभित्र शेष नागसहितका पुरातात्विक ढुंगाका...बाँकी
असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ । डा....बाँकी
असोज ४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम विविएस सहितका चिकित्सा क्षेत्रका माग सहित सात दिन देखी अनसनरत रहेका डाक्टर गोविन्द केसीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल सारिएको छ । डा....बाँकी