OnlinePana

आज : २०८२ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लामा कोभिड १९ ले ४३ बर्षिय पुरुषको मृत्यू

२०७८ असार ४ गते,  जुम्ला, असार ४ गते । कोभिड १९ कारण जुम्लामा थप एक जनाको मृत्यू भएको छ । जुम्ला गुठिचौर गाउँपालिका ४ निवासी ४३ बर्षिय एक जना पुरुषको मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

आश्रयको खोजीमा मेलम्चीवासी

४ असार २०७८, शुक्रबार मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना...बाँकी

बर्षाले जुम्लामा चार व्यक्ति सम्पर्क विहिन, कर्णाली र नाग्म गमगडि राजमार्ग अवरुद्ध

असार ३ गते । अविरल बर्षा पछिको पहिरोले पातारासी गाउँपालिकाका चार जना सम्पर्क विहिन भएका छन् । पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ निवासी चार जना मध्य केही घाईते भएको खबर आएको र अहिले...बाँकी

बाढीले बगर बन्यो सिन्धुपाल्चोकको मेलम्ची बजार

३ असार २०७८, बिहीबार  मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ...बाँकी

यातायात सेवा सदृढीकरणमा सात अर्ब २९ करोड बजेट

 २ असार २०७८ बुधबार कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८÷०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.सात अर्ब...बाँकी

कर्णाली सरकारको आगामी बजेट रु.३६ अर्ब ५४ करोड

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष.०७८÷०७९ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षका...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति...बाँकी

तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने

१ असार २०७८, मंगलबार काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका...बाँकी

नयाँ शैक्षिक सत्र आजदेखि

२०७८ असार १, मंगलबार विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु...बाँकी

कर्णालीमा आमसञ्चार प्रतिष्ठान अगाडि बढ्छ : कानूनमन्त्री नेपाली

३१ जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा आमस१ञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ । उहाँले आमस१ञ्चार प्रतिष्ठानसहित यस पटकको नीति कार्यक्रमले समेटेका विषयको संक्षिप्त जानकारी गराउदै संसदमा प्रतिष्ठान...बाँकी