OnlinePana

आज : २०८२ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली प्रदेशसभाको सातौ अधिवेशन अन्त्य

 २९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशको चालु सातौं अधिवेशन अन्त्य गर्नुभएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभाको चालु सातौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस...बाँकी

मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री नियुक्त

२९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीको राजीनामा स्वीकृत गरेसँगै उहाँले तीनजना मन्त्री नियुक्त...बाँकी

प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटघाट

२८ बैशाख २०७८,मंगलबार  कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज प्रदेश प्रमुखको कार्यालयमा नियमित भेटघाट भएको छ । भेटघाटको क्रममा प्रदेश प्रमुखले हाल महामारीको रुप लिएको कोभिड–१९ नियन्त्रण र प्रतिकार्यको...बाँकी

पत्रकार महासंघ जुम्लाको आफ्नै आइसोलेसन

२८ बैशाख २०७८, मंगलबार नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको खतरा बढ्दै गएपछि नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पाँच बेडको आइसोलेसन तयार गरेको छ । कर्णाली प्रदेशमै महासंघ शाखा जुम्लाले आफ्नै भवनमा पत्रकारहरुका लागि आइसोलेसन कक्ष तयार...बाँकी

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

२७ बैशाख २०७८, सोमबार कर्णाली प्रदेश सरकारले भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौ तहका १२० जना कर्मचारीहरुलाई...बाँकी

संसदमा विश्वासको मत नपाएपछि प्रम ओली पदमुक्त

२७ बैशाख २०७८, सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः आफ्नो पदबाट मुक्त भएका हुनुभएको हो । प्रधानमन्त्री ओलीले मागेको प्रस्तावको पक्षमा...बाँकी

हाडमासुको होइन, ईमानको छातीमा राखेर सोच्नुस्ः प्रम ओली

  २७ बैशाख २०७८, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा हाड मासुको छातीमा नभई इमानको छातीमा हात राखेर सोच्न आग्रह गर्नुभयो । विश्वासको माथि विपक्षी दलका नेता तथा संसदहरुले राखेका धारणा एवं प्रश्नहरुमाथि जवाफ...बाँकी

चोरीका घटनामा ७५ प्रतिशत कमी

२७, बैशाख २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समयमा चोरीका घटनामा ७५ प्रतिशत कमी आएको बताएको छ । अपराध नियन्त्रण कार्य योजना बनाउनुपूर्व कार्तिक मंसिर र पुस महिनामा ३६ चोरीका घटना व्यहोरेको प्रहरीले कार्य...बाँकी

‘जलयात्राको उत्कृष्ट गन्तव्य भेरी नदी’

२५ बैशाख २०७८, शनिबार कर्णाली प्रदेश साहसिक खेलहरु सञ्चालन गर्न सकिने प्रशस्त संभावना भएको भूमि हो । यहाँ बन्जी जम्पिङ्, हेली स्किईङ, रक क्लाईम्बिङ, स्किईङ, साईक्लिङ, माउन्टेन क्लाईम्बिङ, केभिङ, हाईकिङ, माउन्टेन बाईकिङ्, प्याराग्लाडिङ र ¥याफ्टिङलगायतका...बाँकी

‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

२४ बैशाख २०७८, शुक्रबार भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’...बाँकी