
गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि...बाँकी

प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको आईतवार सिलान्यस गरिएको छ । गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले सिलान्यस गर्नुभएको हो । दुुर्गम स्थानको मालिकामाई मन्दिरको काँडेतार सहितको घेरवार पाएपछि सुरक्षित हुने...बाँकी

कात्तिक १ गते , बर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म खण्ड खुलेको भईरहेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो...बाँकी

५ असोज २०७९, बुधबार कर्णालीमा पाइने प्राकृतिक तालहरु मध्येको तातोपानी गाउँपालिका ४ जुम्लामा अवस्थित गिडी दह एक महत्वपूर्ण ताल हो । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको गिडी दहसम्म पुग्ने सडक तथा पदमार्ग...बाँकी

१० साउन २०७९, मंगलबार प्रकृतिको काखमा रहेका धेरै तालहरु आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरुको खोज अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरु गुमनाम...बाँकी

तस्बिर अमृतबुढाथोकी मगर...बाँकी

जुम्ला, फागुन ११ गते, जुम्लामा मानसिक स्वास्थ्य समस्या भएकी एक महिलाको उद्धार गरिएको छ । लामो समय देखी मानसिक समस्या र आर्थिक अभावका कारण सड्कमा हिड्दै गरेकी ति महिलालाई उपचार पछि मानव सेवा आश्रममा पठाईएको...बाँकी

डिल्ली प्रसाद तिवारी, जुम्ला । २४ असोज २०७८, आईतबार, केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा ।...बाँकी

२५ बैशाख २०७८, शनिबार कर्णाली प्रदेश साहसिक खेलहरु सञ्चालन गर्न सकिने प्रशस्त संभावना भएको भूमि हो । यहाँ बन्जी जम्पिङ्, हेली स्किईङ, रक क्लाईम्बिङ, स्किईङ, साईक्लिङ, माउन्टेन क्लाईम्बिङ, केभिङ, हाईकिङ, माउन्टेन बाईकिङ्, प्याराग्लाडिङ र ¥याफ्टिङलगायतका...बाँकी

खलङ्गा असार ६ गते । साविक कर्णालीको मुटु जुम्लाको सदरमुकाम खलङ्गामा पुन सरसफाई अभियान नयाँ शुरु गरिएको छ । चन्दननाथ नगरपालिका, जिल्ला प्रशासन कार्यालय सहित सरोकारवाला निकायहरुको सक्रियतामा शनिवार सदरमुकाममा बृहत सरसफाई सहित स्वच्छ सफा...बाँकी