
१६ असोज २०७८, शनिबार नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको राष्ट्रिय महाधिवशेन आगामी कार्तिकमा सम्पन्न हुने भएको छ । नेकपा हुँदाको बखत प्रेस सेन्टर र प्रेस चौतरी मिलेर बनेको प्रेस संगठन नेपालको...बाँकी

१६ असोज २०७८, शनिबार नेपाली काँग्रेस जुम्ला प्रदेश ‘क र ख’ को निर्वाचनमा पौडेल पक्ष विजयी भएको छ । दुवैमा पौडेल पक्षले प्यानल नै जितेको छ । प्रदेश ‘क’ का सभापति लक्षिमन बोहोरोले कुल खसेको...बाँकी

१५ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले ‘प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल’ गरेको छ । बाली, पशु, वन, कृषिलगायतका सबै क्षेत्रको विज्ञहरु बीचमा आज यहाँको प्राङ्गारिक (अर्गानिक) कृषिका बारेमा छलफल भएको हो । प्रदेश...बाँकी

१४ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका नागरिकहरुको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरिका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । यहाँका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षाका प्रमुख,...बाँकी

११ असोज २०७८, सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को...बाँकी

९ असोज २०७८, शनिबार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव संकलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथिको छलफल कार्यक्रममार्फत सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ,...बाँकी

७ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीतकुमारी नेपालीले प्रदेश सरकार विपद्मैत्री नीति बनाउनेतर्फ कन्द्रित भएको बताउनुभएको छ । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तरगत कर्णाली प्रदेश योजना आयोग र आइओएमद्वारा आज...बाँकी

६ असोज २०७८, बुधबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा कार्यालयमा आगलागी भएको छ । नगरपालिकाको वडानं. १ को कार्यालयमा आज बिहान साढे १० बजे आगजनी भएको हो । आगजनीबाट कार्यालयका कागजातको साथै अध्यक्ष बस्ने कुर्सी, सोफा,...बाँकी

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश अस्पतालका सुर्खेतका निर्देशक डा.डम्बर खड्काले रु।५० लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । निर्देशक खड्काले स्वर्गीय बुवा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु।५० लाख ‘प्रेम–माया...बाँकी

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतद्वारा आज आयोजित आव।०७३÷०७४–०७७÷०७८ सम्म सेवाग्रहीहरुले आकस्मिक, अन्तरंग, बहिरंग विभागसहित विभिन्न...बाँकी