३० भदौ २०७८, बुधबार नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभाग अन्तरगत अहिले देशैभरि ४२३ जना खरिदार वा सो सरहका फरेस्टर कर्मचारीहरु फाजिल अवस्थामा छन् । दुई वर्षदेखि फाजिल (बेबारिसे) अवस्थामै काम गर्न बाध्य...बाँकी
२९ भाद्र २०७८, मंगलवार जाजरकोटमा जीप दुर्घटनामा घटनास्थलमै दुई यात्रुको मृत्यु भएको छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेको भे १ क ९८७ नम्बको जीप नलगाड नगरपालिका ५ खारा गैरी सडक खण्डको गेरेनी भन्ने स्थानमा दुर्घटना...बाँकी
२८ भाद्र २०७८, सोमबार सुर्खेतका विभिन्न स्थानबाट फरक फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरनगरपालिका ४ सुर्खेत निवासी ५५ वर्षीय महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको...बाँकी
२८ भाद्र २०७८, सोमबार एजेन्सी: सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन्...बाँकी
२७ भाद्र, २०७८, आईतबार गोठिचौर गाउँपालिका १ जुम्ला निवासी एकाघरका २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ । पोखराका महानगरपालिका १० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उहाँहरुको आफन्तहरुद्वारा मानव...बाँकी
२३ भाद्र २०७८, बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा प्रवेश गरेका छन् । उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । २६ वर्षीय जयवीर हालै मात्र युनिभर्सिटी अफ न्युयोर्कबाट...बाँकी
२३ भाद्र २०७८, बुधबार भारतको हिमाञ्चल प्रदेशको सिम्लाबाट नेपाल आउँदै गरेका जाजरकोट निवासी निरज शाही सम्पर्कविहीन भएका छन् । जुनीचाँदे गाउँपालिका( २ जाजरकोटका स्थायी निवासी १८ वर्षीय शाही यही भदौं १९ गते हिमाञ्चल प्रदेशको सिम्लाबाट...बाँकी
२२ भदौ २०७८, मंगलबार ‘व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज मुलुकभर आज निजामती सेवा दिवस मनाईएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच वर्षका लागि...बाँकी
२१ भदौ २०७८, सोमबार कर्णाली प्रदेश नीति तथा योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न त्रिकार्य गर्ने भएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष तथा कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिका संयोजक...बाँकी
२१ भदौ २०७८, सोमबार लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गरेको छ । अन्तर्वार्ता स्थगित हुँदा देशैभरिका परीक्षार्थीहरु अन्यौलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना...बाँकी