
२५ कार्तिक २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । कर्णाली प्रदेश जनगणना कार्यालय सुर्खेतद्वारा राजधानी वीरेन्द्रनरगर सुर्खेतमा आयोजित ‘१२औं राष्ट्रिय जनगणना २०७८’ को शुभारम्भ तथा प्रभातफेरी कार्यक्रममा...बाँकी

२४ कार्तिक २०७८, बुधबार प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले असोज ३१ देखि परेको अबिरल वर्षाका कारण कार्तिक २ गते जुम्लामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । पूर्वमन्त्री भण्डारीले कार्तिक २...बाँकी

२२ कार्तिक २०७८, सोमबार लेकबेसी नगरपालिका १ सुर्खेत ढापखर्ककी सात वर्षीय बालिकालाई घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले शव फेला पारेको छ । ईलाका प्रहरी कार्यालय लेकवेशीले ढापखर्क निवासी गगनबहादुर सुनारर्की सात वर्षीय छोरी मनिषा...बाँकी

१७ कार्तिक २०७८, बुधबार शरद सकिँदै छ । पहाडी र हिमाली क्षेत्रमा चिसो बढिरहेको छ । बिहान बाक्लो तुषारो देखिन थालेको छ । देशभरिका किसानहरुले अन्नबालीहरु भित्र्याउदै छन् । योसँगै तिहार र छठ आँगनमा आएका...बाँकी

२ कार्तिक २०७८, मंगलबार दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौंको क्षति भएको छ । बाढीले यहाँ आठ स्थानीय तहहरु मध्य तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । तिला गाउँपालिका ४ जुम्लास्थित...बाँकी

२४ असोज २०७८, आईतबार नेपालमा कर्मचारी तथा शिक्षकहरुले अनिवार्यरुपमा लिनुपर्ने सेवाकालीन होस् या विभिन्न संघसंस्थाले दिन क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम तथा प्रशिक्षण, अक्सर लिएको पाईन्छ । यद्यपि ती तालिम एवं प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र...बाँकी

२४ असोज २०७८, जुम्ला निवासी पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव हुनु भएको छ । लोकसेवा आयोग बिज्ञापन नम्बर १६६५४।०७७।०७८ काे नेपाल सरकारले लिएको आन्तरिक प्रतियोगितामा तेस्रो नम्बरमा प्रशासन क्षेत्रको...बाँकी

डिल्ली प्रसाद तिवारी, जुम्ला । २४ असोज २०७८, आईतबार, केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा ।...बाँकी

२२ असोज २०७८, शुक्रबार नेपाल सरकार गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको अनुगमन टोली कर्णालीमा पुगेको छ । अनुगमनका क्रममा सहसचिव शाही तथा उपसचिव फणिन्द्र दाहाल आज दैलेख पुग्नुभएको हो । कर्णालीको यातायात, सुरक्षा, आपूर्ति,...बाँकी

२२ असोज २०७८, शुक्रबार जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारहरुको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको...बाँकी