विधुत लाईन परीक्षण सम्बन्धी अन्यन्त जरुरी सूचना
...बाँकी
...बाँकी
चैत्त २८ गते । माओवादी केन्द्रका जनप्रतिनिधिले कार्यप्रगति बिवरण सार्वजनिक गरेका छन । निर्वाचित भएको दुई वर्ष पुग्न थालेको भन्दै यस अवधि भित्र गरेका कार्यप्रगति बिवरण पत्रकार भेटघाट गरी सार्वजनिक गरेका हुन । नेकपा माओवादी...बाँकी
जुम्ला, चैत २८ गते । जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजनामा एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतले जुम्लामा महोत्सव गर्ने भएको छ । २०८१...बाँकी
चैत २३ गते । जुम्लामा कृषिका सवाल उठान गर्न कृषि कचहरी आयोजना गरिएको छ । कृषि सवाल, जलवायु परिवर्तन सँगको चुनौतिमा जुध्न किसान, कृषि विज्ञ, स्थानीय सरकार र सरोकारवाला निकाय विचमा कृषि कचहरी गरिएको छ...बाँकी
उद्योग बाणिज्य संघ जुम्लाको १८ औ साधारणसभा सम्पन्न भएको छ । सोमवार जिल्लामा सञ्चालित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सवैभन्दा बढि व्यवसाय कर तिर्ने ५ जना व्यापारीलाई सम्मान समेत गरिएको छ । सम्मान...बाँकी
फागुन २६ गते । जुम्लामा नेपाल कम्यूनिष्ट पार्टीले स्याउ खेति गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध बिप्लव सहितका नेता कार्यकर्ताले जुम्लामा स्याउ खेति गरेका हुन् । जुम्लाको हिमा गाउँपालिका ७ हाणुल्य...बाँकी
१० माघ २०८०, बुधबार कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु.तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पूँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगर...बाँकी
९ माघ २०८०, मंगलबार कर्णाली प्रदेशअन्तरगत दश जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका ८ सुर्खेतस्थित कुमीकोटमा...बाँकी
२१ पुस २०८०, शनिबार सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठले मुलुक समृद्धि र दीगो आर्थिक विकासमा सुनचाँदी व्यवसायको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघद्वारा आज वीरेन्द्रनगर...बाँकी
मंशिर ५ गते । कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी
२२ बैशाख २०८१, शनिबार बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका...
२९ बैशाख २०८१, शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र...
२० बैशाख २०८१, बिहीबार ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय प्रथम सम्मेलन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने भएको छ । हार्वर्ड...
जेठ ३ गते । जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टीको आयोजनामा जुम्लाका कम्यूनिष्ट पार्टीहरु...
२७ बैशाख २०८१, बिहीबार कर्णालीको खेल पर्यटन प्रवद्र्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।...
२४ बैशाख २०८१, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले ‘जुम्ला घोषणापत्र’ जारी...
काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था...
२३ बैशाख २०८१, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग प्रथम भएको छ ।...
जेठ ४ गते । विपत व्यवस्थापन निति र योजना बिषयमा सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामालामा जुम्लामा विपत...
२१ बैशाख २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको...