OnlinePana

आज : २०८२ आषाढ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि

 ४ असार २०७७, बिहीबार कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको कोरोना परीक्षणमा दैलेख ८६ र सुर्खेतका ३४ जनामा आरटी पिसिआर...बाँकी

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति राष्ट्रसङ्घको चासो

नयाँ दिल्ली असार ३ गते । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा...बाँकी

भारत चीन सीमा विवाद: चिनियाँ सेनासँगको भिडन्तमा भारतीय २० सैनिककाे मृत्यू

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको...बाँकी

सरकारलाई कांग्रेसको ज्ञापन-पत्र : कोभिड १९ मा संवेदशिल बन्न सुझाब

असार २ गते । नेपाली कांग्रेसले कोभिड १९ (कोरोना भाईरसको) रोकथाम सहित विविध बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । देशभरबाट ज्ञापनपत्र बुझाएर सरकारलाई कोभिड १९ को रोकथामको बिषयमा भईरहेका कामका असुन्तुष्टि जनाउदै सुधार्न सुझाव दिएको...बाँकी

असार १ गतेबाट : दुई सिप्टमा जुम्लाका कार्यालय खुल्ने, सामाजिक दुरी अनिवार्य

खलङ्गा जेठ ३२ गते । लामो समयदेखी लकडाउनले बन्द भएका सरकारी तथा गैर सरकारी कार्यालयहरु २०७७ असार १ गतेबाट खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयको जारी सूचना अनुसार दुई सिप्ट विहान ८ बजे देखी...बाँकी

कर्णालीमा ९१६ जना कोराना संक्रमित, ९१ घर फिर्ता

३१ जेठ २०७७, शनिबार कर्णालीमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र र दैलेखमा ३० जना गरी जम्मा ७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेखगरी नयाँ...बाँकी

कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुग्यो

३० जेठ २०७७, शुक्रबार कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ८४६ पुगेको छ । आज थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८४६ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला...बाँकी

भारतबाट कर्णाली भित्रिनेको संख्या ४१ हजार नाघ्यो

३० जेठ २०७७ शुक्रबार रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजार भन्दा बढी नागरिकहरु स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिकहरु बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो संख्या १९औं गुणाले...बाँकी

कर्णालीमा ५५ कोरोना संक्रमित थपिए, कूल संक्रमित ७६३ पुगे

२९ जेठ २०७७ बिहीबार कर्णालीमा आज आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ५५ थपिए भएसँगै संक्रमित हुनेको संख्या कर्णाली प्रदेशमा ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी...बाँकी

प्रजिअ थापाको प्रथामिकता : कोभिड रोकथाम सँगै सुशासन र शान्ति सुरक्षा

जुम्ला, जेठ १५ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफ्नो प्रथामिकता कोभिड रोकथाम सँगै जिल्लाको शान्ति सुरक्षा र सुशासनमा हुने बताउनुभएको छ । प्रजिअ थापाले पत्रकार भेटघाटमा अहिले कोभिड १९ को महामारी रोकथाम...बाँकी