OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य-यौन

कोरोना रोकथामको काम गर्ने रु आठ लाखको आयूर्वेद औषधी सरकारलाई हस्तान्तरण

असार २२ गते । कोरोना विरुद्ध लड्ने वा मानिसको रोग प्रतिक्षाको रुपमा काम गर्ने रु आठ लाख १२ हजार सातसय २० रुपैयाको आयूर्वेद औषधी संघीय सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल आयूवेर्द औषधी व्यवसाय संघले...बाँकी

कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो

२० असार २०७७, शनिबार कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज...बाँकी

कर्णालीका ८० प्रतिशत संक्रमितले कोरोना जिते

 १९ असार २०७७, शुक्रबार कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । आज मात्रै ५१ संक्रमितले यस प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्केका छन् । दुई महिलासहित ५१ जनाले...बाँकी

४९ कोरोना संक्रमित निको भएर घर फिर्ता

 १८ असार २०७७, बिहीबार विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)ं को संक्रमण जितेर आज कर्णालीमा ४९ जना घर फिर्ता भएका छन् । कोरोना जितेर घर फर्कनेहरुमा सबै सुर्खेतका रहेका छन् । जसमा लेकबेसी नगरपालिका आइसोलेसन...बाँकी

संघीय निजामति विद्ययक विरुद्ध कर्मचारी, सरकारलाई मागपत्र पेश

१८ असार २०७७ , संघीय निजामति सेवाको गठन संञ्चालन र सेवा सर्तको विद्ययक २०७४ विना परामर्श ल्याईएको भन्दै निजामति कर्मचारी आन्दोलित भएका छन् । जुम्ला सहित देशभर विद्ययक कर्मचारीको हितमा नभएको भन्दै प्रधानमन्त्री र संघीय...बाँकी

पुनः कर्णालीमा २५ कोराना संक्रमित थपिए

१७ असार २०७७, बुधबार विश्वव्यापीरुपमा फैलिएको नोबेल कोराना भाइरस (कोभिड–१९)ं का २५ संक्रमित पुनः आज कर्णालीमा थपिएका छन् । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सल्यानका १५, सुर्खेतका...बाँकी

सांसद विकास कोषको चार करोड बजेट ‘बृहत नमूना स्याउ बगैचा’ बनाईने : विज्ञ सँगको राय लिईयो

असार १६ गते । जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले...बाँकी

कर्णालीका १००१ संक्रमितले कोरोना जितेर घर फर्के

१५ असार २०७७ सोमबार पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँ जसो दर्जनौं संक्रमितहरु निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन...बाँकी

कोरोनासँग लडाई जारी छ, नथाकेरै लडौं : मुख्यमन्त्री शाही

 १५ असार २०७७ सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईको मैदानमा...बाँकी

कनकासुन्दरीको बजेट करिव ३८ करोड : स्वास्थ्य, शिक्षा, पुर्वाधार सगै खस सभ्यता संरक्षणमा केन्द्रीत

कनकासुन्दरी १५ असार २०७७, सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । असार १० गते नै निति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले बजेट समेत प्रस्तुत गरेको हो । गाउँपालिका उपाध्यक्ष...बाँकी