OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

कर्णालीमा ९५ कोरोना संक्रमित थपिए

 १७ भदौ २०७७, बुधबार कर्णालीमा आज ९५ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्वारा सार्वजनिक विज्ञप्ति अनुसार संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेको पाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

कर्णालीले मुलुकलाई विशेषज्ञ डाक्टर दिने बाटो खुल्यो : प्रतिष्ठानमा स्नात्तकोत्तर विशेषज्ञ पढाईका लागि ५ सिट स्विकृत

भदौ १० गते । सरकारले कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य शिक्षा क्षेत्रको स्नातोकोत्तर कक्षा संचालन गर्न अनुमति दिएको छ । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले...बाँकी

विपद् प्रतिकार्यमा लाग्न प्रजिअहरुलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन

कर्णाली, ५ भदौ जुम्ला । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को नियन्त्रण, रोकथामलगायतका विपद प्रतिकार्यको काममा सक्रियतापूर्वक लाग्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले भर्चुअल बैठकबाटै आज कर्णाली प्रदेशका १० वटै जिल्लाका...बाँकी

चार हजार पाँचसय बालबालिकालाई हाइजिन किट बितरण

खलङ्गा साउन २० गते । जुम्लाका चार हजार पाँचसय बालबालिकाहरुलाई हाईजिन किट बितरण गरिएको छ । किडाक नेपालले जिल्लाका तिला, तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका गरी चार हजार पाँचसय जना बालबालिकालाई स्वअध्ययन सामग्री...बाँकी

थप ३१५ मा सङ्क्रमणको पुष्टि, कुल २० हजार ८६

काठमाडौं, साउन १८ गते । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको...बाँकी

जुम्लामा कोरोना संक्रमित शुन्य, स्वास्थ्यकर्मी सम्मानित

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो...बाँकी

डा. केसी जुम्लामा : एम बिबिएस पढाई सहित ३ बुद्धेमाग सार्वजनिक

साउन ११ गते । डा. गोविन्द केसी फेरी जुम्लामा आउनु भएको छ । डा. केसीले जुम्लामा पत्रकार सम्मेलन गरेर पुन एम विविएस संचालन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई माग गर्नुभएको छ । उद्योग बाणिज्य संघ जुम्लाको...बाँकी

कर्णालीमा कोरोना संक्रमितको संख्या १८०० नाघ्यो

८ साउन २०७७, बिहीबार नेपाल सरकारले गत चैत्र ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गते राति १२ः०० बजेबाट खुला गरेपछि नागरिकहरुलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर...बाँकी

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार : दुई किसान र दुई समूह सहकारी छनौट

साउन ७ गते । मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कार जुम्ला जिल्लाबाट २ किसानलाई छनौट गरिएको छ । सिञ्जा गाउँपालिका वडा नं ५ का स्याउ किसान रामसिंह रावल र तातोपानी गाउँपालिका वडा नम्बर ४ का किसान गंगादेवी...बाँकी

१२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा

  काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी