
वैशाख १८ गते । जुम्लाको बहुप्रतिक्षाको घडिको रुपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविधुत आयोजनाको बत्ति निर्माण कार्य करिब सकिएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण शुरु भएको...बाँकी

१८ बैशाख २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्नु भएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थाल्नुभएको हो...बाँकी

१७ बैशाख २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेकाे एघारौं बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले असार १ गते भन्दा...बाँकी

वैशाख १६ गते । जिल्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्लाको पातारासी गाउँपालिका पूर्ण सुनिश्चित भएको हो । गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप...बाँकी

१६ बैशाख २०८१, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारको ‘नीति तथा कार्यक्रमको प्राथमिकतामा कर्णाली’ हुुनपर्ने सुझाव दिनुभएको छ । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षता तथा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागितामा शनिबार काठमाडौंमा...बाँकी

१३ बैशाख २०८१, बिहीबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले करोडपतिसँग नभएको प्रतिष्ठा पत्रकारसँग भएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा आज वीरेन्द्रनगर सुर्खेतमा ‘पत्रकारितामा युट्युव र आचारसंहिताकाे...बाँकी

१३ बैशाख २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत प्राप्त भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । कुल...बाँकी

१३ बैशाख २०८१, बिहीबार प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकारहरुलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तरगत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कवापत रु.छ लाख सहयोग गरेको...बाँकी

नेत्र शाही / जुम्ला । वैशाख १३ गते । जुम्लामा वैशाख १३ गतेबाट सञ्चालन हुने महाेत्सवकाे तयारी पुरा भएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानले जुम्लामा...बाँकी

१२ बैशाख २०८१, बुधबार पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा पनि औलो देखिन थालेको छ । सडक सञ्जालमा हिमाली जिल्लामा जोडिन थालेसँगै यो रोगको प्रभाव पनि ती जिल्लाहरुमा देखिन थालेको तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व...बाँकी