
११ कात्तिक २०८२, मंगलबार सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका नौ आरोपित व्यक्तिलाई पक्राउ गरेको छ । देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा...बाँकी

११ कात्तिक २०८२, मंगलबार सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनः निर्माण कार्य सुरु गर्न निर्देशन दिनुभएको छ । गत भदौ २२ र २३ गते जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको...बाँकी

काठमाण्डाै, कार्थिक १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै...बाँकी

नेत्र शाही /जुम्ला, कार्तिक १ गते । माक्र्सवादी ज्ञानकेन्द्रले पछिल्लो समय जेन्जी बिद्रोह र अवको बाटो बिषयमा अनलाईन वहश शुरु गरेको छ । केन्द्रले गरेको वहशमा राजनितिक विश्लेषक पुरुषोत्तम दाहाल, बरिष्ठ अधिबक्ता राजु प्रसाद चापागाई,...बाँकी

नेत्र शाही /जुम्ला, असोज ५ गते । जुम्ला तातोपानी गाउँपालिका ३ लिताकोट निवासी रामकृष्ण न्यौपाने आफ्नै घरमा बसिरहेको समयमा अपाङ्गता भएका व्यक्तिहरूको सञ्जालमा जोडिनु भयो । उहाँ तत्कालिन वडा, गाउँपालिकाको सञ्जालमा जोडिएर अपाङ्गता सवालमा काम...बाँकी

चितवन, असोज ३० । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जहाँ पार्टीका नेता तथा...बाँकी

काठमाडौँ /असाेज ३० गते । जेन-जीले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेन-जी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि समिति बनाउने सहमति भएको हो ।...बाँकी

३० असोज २०८२, बिहीबार सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.ध्रुवकुमार गौतमले नेपाली नाट्य साहित्य समाजको दर्पण भएको बताउनुभएको छ । आरङ्ग नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित नाट्यग्रन्थको ‘लोकार्पण तथा सम्मान’ कार्यक्रममा बोल्दै उपकुलपति प्राडा.गौतमले नाट्य साहित्यले...बाँकी

जुम्ला/ असाेज २९, २०८२ । जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान सुरु भएको छ । आर्थिक रूपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान सुरु भएको हो । बुधबार...बाँकी