OnlinePana

आज : २०८२ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ फोटो-फिचर, मुख्य समाचार, विशेष, समाचार

लक्ष्मि सनराईज शाखा गुठिचौरले हिमाली रम्बा छात्राबासका बालबालिकाका लागी पोशाक सहयोग ग¥यो

गुठिचौर गाँउपालिकाको लक्ष्मि सनराईज वैक शाखाले विद्यालयलाई पोशाक सहयोग गरेको छ । लक्ष्मि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जुम्लाको गुठिचौर गाँउपालिका वडा १ चोत्रमा रहेकोे हिमाली रम्बा आधारभुत आवासिय छात्राबासका बालबालिकाका लागी विद्यालय...बाँकी

कर्णाली प्रदेश सदस्यहरुद्वारा बजेटमा चर्को असन्तुष्टि व्यक्त

४ असार २०८१, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजित बजेटमाथि छलफल जारी रहेको छ । छलफलमा प्रदेशसभा सस्यहरुले बजेटमाथि चर्को असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आजको...बाँकी

बजेटको लागि सुझाब संकलन गर्दै कनकासुन्दरी गाउँपालिका

कनकासुन्दरी असार ४ गते । जिल्लाको कनकासुन्दरी गाउँपालिका जुम्लाले आर्थिक वर्ष २०८१।०८२ को लागि सुझाब संकलन थालेको छ । गाउँपालिकाले पालिका स्तरका सरोकारवाला निकायहरुलाई एकै स्थानमा वोलाएर सुझाव संकलन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र...बाँकी

योजना छनोट तथा प्राथमिकीकरणका लागि आयोजना बैंक

३ असार २०८१, सोमबार कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले प्रदेशको योजना छनोट तथा प्राथमिकीकरण गरी बजेट विनियोजन गर्न आयोजना बैक बनाउने बताउनुभएको छ । आर्थिक वर्ष २०८१÷०८२ बजेट सन्दर्भमा आज मन्त्रालयद्वारा...बाँकी

आन्तरिक मन्त्रालय कर्णालीका सचिव गैह्रे दुईसाता नपुग्दै सरुवा

 ३ असार २०८१, सोमबार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे हाजिर भएको दुई साता नपुग्दै सरुवा हुनुभएको छ । मन्त्रालयका सचिव ध्रुव घिमिरे यही जेठ ४ गते सरुवा भएको १९...बाँकी

मुख्यमन्त्री कँडेलद्वारा ‘बकर ईद’ पर्वको शुभकामना व्यक्त

 ३ असार २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी...बाँकी

विद्युत सर्टभई आगलागी भएका पिडित परिवारलाई गुठिचौर ५ले राहत उपलब्ध गरायो ।

गुठिचौर गाँउपालिका वडा नं ५ ले आगलागीबाट पिडितलाई राहत वितरण गरेको छ । गत जेष्ठ ३०गते विद्युत सर्टभई आगलागी भई घर जलेर नष्ट भएको पिडित परिवारलाई वडा नम्वर ५ले खाद्यन उपलब्ध गराएको छ । खाद्यान्न...बाँकी

कर्णाली प्रदेश सरकारद्वारा रु.३१ अर्ब ४१ करोड बजेट प्रस्तुत

१ असार २०८१, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले रु.३१ अर्ब ४१ करोड...बाँकी

कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदै

१ असार २०८१, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट आज ल्याउने तयारी गरेको छ । कर्णाली प्रदेशसभाको आज दिउसो ३ः०० बजे बस्ने चौथो अधिवेशनको दशौं बैठकमा बजेट प्रस्तुत हुने कार्यतालिका रहेको...बाँकी

गुठिचौरलाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्नेः (फोटो फिचर)

गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि...बाँकी