
१७ जेठ २०७७, शनिबार दुल्लु नगरपालिका ७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलद्धारा हस्ताक्षरित प्रेस...बाँकी

१७ जेठ, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष...बाँकी
जेठ १७, २०७७ |
Posted by |
समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० सँग अमेरिकाको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्नुभएको छ । कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उहाँले लगातार डब्लुएचओले चीनको पक्ष...बाँकी

१६ जेठ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।...बाँकी

खलङ्गा जेठ १६ गते । सुर्खेतबाट जुम्ला आएका स्वाबहरु परीक्षण शुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जुम्ला पठाएका एक हजार ४० स्वाब परीक्षण शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको...बाँकी
जेठ १५, २०७७ |
Posted by |
समाचार
१५ जेठ २०७७, बिहीबार कर्णाली प्रदेश सरकारले भारतबाट स्वदेश फिर्ता हुने कर्णालीवासी नागरिकलाई भेरीगंगा नगरपालिका सुर्खेतको छिन्चुमा भोजनको प्रबन्ध गरेको छ । प्रदेश सरकारले भारतका विभिन्न शहरबाट आउने नागरिकहरुका लागि आजबाट छिन्चुमा भोजनको प्रबन्ध गरेको...बाँकी

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको आज १३ वर्ष भएको छ । वि.सं २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २३७ बर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको दिन नेपाल सरकारले जेठ १५ गतेको...बाँकी

१५ जेठ २०७७, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘गणतन्त्र’ नेपाली जनताको ऐतिहासिक बलिदानीपूर्ण संघर्षको उपलब्धि भएको बताउनुभएको छ । ‘१३औं गणतन्त्र दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले जननिर्वाचित संविधानसभाबाट...बाँकी

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा। युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत...बाँकी