जेठ १९, २०७७ |
Posted by |
समाचार
१९ जेठ २०७७, सोमबार कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका २४ स्थानमा एक हजार आइसोलेसन निर्माणको तयारी थाल्ने भएको छ । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको सातौ बैठकमा बोल्दै प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशका...बाँकी

खलङ्गा जेठ १९ गते । जुम्ला जिल्लाको स्थानीय व्यक्ति पहिलो प्रमुख जिल्ला अधिकारीको पदमा भूपेन्द्र थापा जुम्ला आईपुग्नु भएको छ । गृह मन्त्रालयको प्रमुख जिल्ला अधिकारीहरु सरुवामा जुम्ला खटिनु भएका थापा गृह जिल्ला जुम्लामा आईपुग्नु...बाँकी
जेठ १९, २०७७ |
Posted by |
समाचार
१९ जेठ २०७७, सोमबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी पिसिआर परीक्षण गरिएकाहरु मध्य ४३ र प्रदेश अस्पताल तथा पशुपंक्षी...बाँकी
जेठ १९, २०७७ |
Posted by |
समाचार
१९ जेठ २०७७ सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गए राति छिमेकी ५ नम्बर प्रदेश अन्तरगत राप्तीसोनारी गाउँपालिका २ बाँकेको ठुरिया जंगलमा भएको सडक दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । आज एक शोक...बाँकी
जेठ १९, २०७७ |
Posted by |
समाचार
तातोपानी गाउँपालिकाका भारतबाट आएका अलपत्र परेर गाउँछिरेका भनिएका २३ जना दुर्गा मा.वि लाम्राको क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार २३ जनलाई सदरमुकाम एकिकृत क्वारेन्टाईनमा राख्ने स्थान नभएपछि मध्यरात लाम्राको क्वारेन्टाईनमा राखिसकिएको जानकारी...बाँकी

१९ जेठ २०७७ सोमबार जुम्ला बसपार्कमा भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना बस्ने स्थान नभएर गाउँ छिरेका स्थानीयले बताएका छन्। क्वारेन्टाईन व्यवस्थापन नहुदा भारतबाट अलपत्र भएका आएका...बाँकी

जुम्ला, जेठ १८ गते । अन्तत निकै सुरक्षित भनिएको जुम्लामा पनि कोरोनाले छोएको छ । जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना पोजेटिभ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको...बाँकी

१८ जेठ २०७७ आईतबार कर्णाली प्रदेश सरकारले यहाँका नोबेल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टिनमा १४...बाँकी
जेठ १८, २०७७ |
Posted by |
समाचार
१८ जेठ २०७७, आईतबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकाहरु मध्य ३३ र आज बिहान १८...बाँकी

जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएका दैलेखका थप १७ जना र कालिकोटका थप १ जनाको कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानले शनिवार राति १० बजे सार्वजनिक गरेको प्रतिवेदनमा थप १८ जना पोजेटिभ...बाँकी