आषाढ २४, २०७७ |
Posted by |
समाचार
२४ असार २०७७, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ बजेट पारित भएलगत्तै अख्तियारी जाने व्यवस्था गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २६औं बैठकको विनियोजन विधेयक, २०७७...बाँकी
आषाढ २४, २०७७ |
Posted by |
समाचार
२४ असार २०७७, बुधबार कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ यो संख्या बढिरहेको छ तर भौतिक दूरी कायम गरेर आफ्नो दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति कसैको चासो गएको देखिदैन । यसले गर्दा...बाँकी

२३ असार २०७७ मंगलबार चालु आव.०७६÷०७७ चालु खाता असार २० गते बन्द भइसकेको छ । पूँजीगत खाता बन्द हुन अब दुई दिन बाँकी छ । तर कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तरगत कृषि...बाँकी

असार २२ गते । कोरोना विरुद्ध लड्ने वा मानिसको रोग प्रतिक्षाको रुपमा काम गर्ने रु आठ लाख १२ हजार सातसय २० रुपैयाको आयूर्वेद औषधी संघीय सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल आयूवेर्द औषधी व्यवसाय संघले...बाँकी
आषाढ २२, २०७७ |
Posted by |
समाचार
२२ असार २०७७, सोमबार कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौति तेर्सिएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २५औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी छलफलका...बाँकी
आषाढ २१, २०७७ |
Posted by |
समाचार
२१ असार २०७७, आईतबार कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २४औं बैठकमा पनि विनियोजन विधेयक, २०७७ माथि छलफल जारी रहेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री दल...बाँकी
आषाढ २१, २०७७ |
Posted by |
समाचार
२१ असार २०७७, आईतबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुमा राखिएका क्वारेन्टिनहरुको विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा हिँजो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नोबेल कोरोना...बाँकी

२० असार २०७७, शनिबार कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज...बाँकी
आषाढ २०, २०७७ |
Posted by |
समाचार
२० असार २०७७, शनिबार कर्णाली प्रदेशसभाको छैटौ अधिवेशन सुचारु भएकको छ । आज प्रदेशसभाको छैटौं अधिवेशनको २३औं बैठक बसेको हो । यही असार ११ गते सभामुख राजबहादुर शाहीले २२औं बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७...बाँकी

२०७७ असार २०, शनिबार नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का पुराना नेता कालिबहादुर रोकायाको निधन भएको छ । रोकायाको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निधन भएको जनाईएको छ । चन्दननाथ नगरपालिका –...बाँकी