
जुम्ला असार ३० गते । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना...बाँकी
आषाढ २९, २०७७ |
Posted by |
समाचार
२९ असार २०७७, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद जोखिम न्युनिकरणका लागि तयरा रहन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको तीन...बाँकी
आषाढ २९, २०७७ |
Posted by |
समाचार
२९ असार २०७७, सोमबार कर्णालीको प्रदेशसभाका चारवटा संसदीय समितिले गठन भएको २८ महिनापछि नेतृत्व पाएका छन् । समितिको आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । सार्वजनिक लेखा समितिको अध्यक्षमा भने यसअघि ज्येष्ठ सदस्यको हैसियतले...बाँकी
आषाढ २९, २०७७ |
Posted by |
समाचार
२९ असार २०७७, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना संक्रमण पुष्टि भएपछि हिरासत सिल गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सिल गरिएको जिप्रका सुर्खेतका...बाँकी

जुम्ला, असार २८ गते । आवश्यक प्रमाणहरु नबोकेर हिड्ने सवारीसाधन धमाधम नियन्त्रण पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयले प्रमाण नवोकेर हिडेका १२ वटा अटो र २३ वटा मोटरसाईकल एकै दिन नियन्त्रणमा लिएको प्रहरी नायव...बाँकी

खलङ्गा असार २८ गते । जिल्ला समन्वय समिति जुम्लाले तेस्रो जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो । जिल्लाको समसामयिक बिकासको अवस्थाको...बाँकी

काठमाडौं, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ...बाँकी

जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार...बाँकी
आषाढ २७, २०७७ |
Posted by |
समाचार
२७ असार २०७७, शनिबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २९औं बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका...बाँकी
आषाढ २७, २०७७ |
Posted by |
समाचार
कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन् । तिला गाउँपालिका १ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो । झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन् । दैनिक रुपमा...बाँकी