जेठ २३, २०७७ |
Posted by Corepati |
समाचार
२३ जेष्ठ २०७७ शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच...बाँकी
जेठ २३, २०७७ |
Posted by Corepati |
समाचार
२३ जेठ २०७७ शुक्रबार जुम्लामा लकडाउनको ढाँचा परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २४ गते रातिबाट लागु हुेनेगरी जेठ ३१ गतेसम्म लकडाउन कायम गरेको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म अत्यावश्क काम...बाँकी

२३ जेठ २०७७ शुक्रबार कर्णाली प्रदेशका सातजना कोरोना संक्रमित उपचारपश्चात् आज घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराईरहेका उनीहरु कोरोनामाथिको विजय लिएर आज घर फर्केका हुन् । पुनः परीक्षणपश्चात् कोरोना भाइरसको रिपोर्ट...बाँकी

२३ जेठ २०७७, शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका दुईवटा वडामा सिल गरेको छ । जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टिनमा सक्रमण देखिएका कारण जोखिमलाई मध्यनजर गर्दै दुईवटा वडा सिल गरिएका हुन् ।...बाँकी
जेठ २३, २०७७ |
Posted by Corepati |
समाचार
२३ जेठ २०७७, शुक्रबार कोरोना संक्रमण अनपेक्षित ढंगले फैलन थालेपछि दैलेख जिल्लाको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६स्०० बजेदेखि लागु...बाँकी

जुम्ला जेठ २३ गते । जुम्लाको तलिउममा क्वारेन्टाईनमा बसेर मृत्यू भएका ६५ बर्षिय ज्येष्ठ नागरिकको रिपोर्ट नेगेटिभ आएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाईनमो मृत्यू भएका व्यक्तिको स्वाब...बाँकी

२३ जेठ २०७७, शुक्रबार चन्दननाथ नगरपालिका वडा नं ८ जुम्ला धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्युको खबर लगत्तै स्वाब संकलन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक टोली त्यहाँ...बाँकी

२३ जेठ २०७७, शुक्रबार जुम्लामा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला...बाँकी
जेठ २२, २०७७ |
Posted by Corepati |
समाचार
२२ जेठ २०७७, बिहीबार नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभामै सभामुख राजबहादुर शाहीको गाडी खरिदको विषयमा सभामै प्रश्न उठाउनुभएको छ । मापदण्ड विपरित गाडी खरिद गर्न खोजेको कुरा सञ्चार जगतमा आएको कुराले आफूलाई...बाँकी

जेठ २२ गते, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरानको यस घडिमा नागरिकहरु कर्णाली फर्कर्ने क्रम उच्च रहेको जानकारी गराउनु भएको छ । कर्णाली प्रदेशमा ससदको छैटौ अधिवेशनको नवौ वैठकमा मन्त्रालय केन्द्रीत...बाँकी