
खलङ्गा कात्तिक । जुम्लामा ‘कर्णालीको संक्षिप्त सस्कृति’ नामक हस्त लिखित पुस्तक बिमोचन गरिएको छ । जुम्लाका स्थानीय ज्योतिस पूर्णसिंह बोहराद्धारा लिखित सो पुस्तकको एक कार्यक्रमको बिचमा सुर्खेत जुम्ला ईजलास अदालतका बरिष्ठतम न्यायधिस रत्नबहादुर बागचनले बिमोचन...बाँकी
भाद्र ६, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, ६ भदौ ः आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज...बाँकी

कालिकोट २ भाद् । एक साता लामो जिल्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री तथा नेकपाका कालिकोटका ईन्चार्ज महेन्द्रवहादुर शाहीले नेकपाका जिल्ला नेतालाई नेकपामा प्रवेश गराउनुभएको छ । सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकमा विप्लवका जिल्ला सचिवालय सदस्य...बाँकी
साउन ३२, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, ३२ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी चेकजाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ । सवारी चेकजाँच गर्न ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने बीरेन्द्रनगर नगरपालिका...बाँकी
साउन ३१, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, ३१ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु.दुई हजार ८०० मा मोटरसाईकल खरिद गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महावै गाउँपालिका ३ रिठा दैलेखका २१ वर्षीय अक्ष मल्ल र भारत बहराइज...बाँकी
साउन २१, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, २१ साउन ः मुगुका अग्निपीडितलाई आज कर्णाली प्रदेश सरकारले उद्धार गरेर सुर्खेत ल्याएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वमा गएको सरकारको टोलीले खत्याड गाउँपालिका वडा २ मुगु सेरी...बाँकी
साउन १९, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, १९ साउन ः तिला गाउँपालिका ३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयबासीहरुलाई समस्या भएको छ । तिलानदीमा शनिबार आएको बाढीले ४० वर्ष अघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले...बाँकी
साउन १७, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, १७ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसि क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्यान्ह १२ः३० बजे बीरेन्द्रनगर नगरपालिका ६ मगलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडक खण्डमा एक वृद्ध महिलालाई...बाँकी
साउन १०, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, १० साउन ः नेकपा विप्लव समुह जाजरकोट जिल्ला युवा संगठनका अध्यक्ष खड्गबहादुर सिंह पक्राउ परेका छन् । भेरी नगरपालिका ७ जाजरकोट पुन्मा निवासी ३२ वर्षीय सिंहलाई बीरेन्द्रनगर नगरपालिका १० सुर्खेत पदमपुरस्थित सडकमा हिडिरहेको बेला...बाँकी
साउन १०, २०७६ |
Posted by Corepati |
समाचार
सुर्खेत, १० साउन ः कर्णाली राजमार्गको तिला गाउँपालिका ४ जुम्ला कुडारी बजारस्थित बसले किच्दा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । जुम्ला बजारदेखि कालिकोट नाग्मतर्फ जाँदै गरेको क।१ ख।७ नम्बरको बसले किच्दा तिला गाउँपालिका ३...बाँकी