आषाढ ३१, २०७७ |
Posted by |
समाचार
३१ असार २०७७, बुधबार कर्णालीमा कोरोना संक्रमितहरुको संख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौं मान्छेमा कोरोना देखिदैछ छ तर राजधानी सुर्खेतको बीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकहरुमा बिगतको जस्तो कोरोना आतंक...बाँकी
आषाढ ३१, २०७७ |
Posted by |
समाचार
३१ असार २०७७, बुधबार नेपाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) र फोटो पत्रकार क्लब (पिजे)ले मुलुकका विभिन्न सञ्चार गृहहरुको गैर व्यवसायिक हर्कतविरुद्ध ऐक्यवद्धताका साथ अघि बढ्न सम्पूर्ण फोटो पत्रकाहरुलाई अपिल गरेका छन् । आज...बाँकी
आषाढ ३१, २०७७ |
Posted by |
समाचार
३१ असार २०७७, बुधबार बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल एपीएफका वरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ। अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले...बाँकी
आषाढ ३१, २०७७ |
Posted by |
समाचार
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला...बाँकी
आषाढ ३०, २०७७ |
Posted by |
समाचार
३० असार २०७७, मंगलबार बराहताल गाउँपालिका २ सुर्खेत रानीघाटमा रु.दुई करोड ८२ लाख लागतको प्रहरी चौकी निर्माण भएको छ । युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । विसं.२०७५...बाँकी
आषाढ ३०, २०७७ |
Posted by |
समाचार
३० असार २०७७, मंगलबार भारत तथा अन्य मुलुकबाट अहिले पनि कर्णालीमा नागरिकहरु भित्रिने क्रम निरन्तर छ । यद्यपि जेठ ८ गतेदेखि २४ गते जस्तो दैनिक हजारौंको संख्यामा नागरिक भित्रिने जस्तो भिड भने अहिले रोकिएको छ...बाँकी

जुम्ला असार ३० गते । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना...बाँकी
आषाढ २९, २०७७ |
Posted by |
समाचार
२९ असार २०७७, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद जोखिम न्युनिकरणका लागि तयरा रहन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको तीन...बाँकी
आषाढ २९, २०७७ |
Posted by |
समाचार
२९ असार २०७७, सोमबार कर्णालीको प्रदेशसभाका चारवटा संसदीय समितिले गठन भएको २८ महिनापछि नेतृत्व पाएका छन् । समितिको आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । सार्वजनिक लेखा समितिको अध्यक्षमा भने यसअघि ज्येष्ठ सदस्यको हैसियतले...बाँकी
आषाढ २९, २०७७ |
Posted by |
समाचार
२९ असार २०७७, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना संक्रमण पुष्टि भएपछि हिरासत सिल गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सिल गरिएको जिप्रका सुर्खेतका...बाँकी