OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

बजेट हेर्दा कहाली लाग्छ, आफैलाई टिठ लागेको छ : सांसद महत

विजय रावत(जुम्ला) ः नेकपाका सांसद गजेन्द्र बहादुर महतले सरकारले अघि सारेको आर्थिक वर्ष २०७७।७८ को बजेटमाथि तिब्र असन्तुष्टी जनाउनु भएको छ । उहाँले बजेटको किताब हेर्दा कहाली लागेको र आफैमा टिठ लागेको संसदमा आक्रोस पोख्नु...बाँकी

मप विश्वविद्यालय र चीनको टाईडाओबीच समझदारी

२५ जेठ २०७७, आईतबार मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश नेपाल र चीनको सिजिआझुआङ टाइडाओ विश्वविद्यालयबीच समझदारी भएको छ । शिक्षा, अनुसन्धान तथा संस्कृति आदान–प्रदान र सहकार्य गर्ने उद्देश्यले दुवै विश्वविद्यालयबीच समझदारी गरिएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय...बाँकी

कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ पुग्यो

२५ जेठ २०७७, आईतबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ६४१ पुगेको छ । आज थप ५४ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ति कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य...बाँकी

समृद्धिको बाधक डोजर र उपभोक्ता समिति : सांसद शाह

२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशसभाका सदस्य कृष्णा शाहले कर्णाली प्रदेशको समृद्धिको बाधक डोजर र उपभोक्ता समिति भएको बताउनुएको छ । विकासका नाममा समाजमा भएका बेथिति र अनियमततालाई सामाजिक सञ्जाल फेसबुकमार्फत उजागर गर्दै प्रदेशसभा सदस्य...बाँकी

कोरोनाबाट सङ्क्रमित कुल सङ्ख्या ३२३५ पुग्याे

काठमाडौँ, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो...बाँकी

९८ थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो

२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ५८७ पुगेको छ । शुक्रबार एकसय थपिएपछि कोरोना संक्रमितको संख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि...बाँकी

एमसिसि विरुद्ध मसाल जुलुस गर्ने बिप्लबका एक कार्यकर्ता पक्राउ

जुम्ला, जेठ २४ गते । जुम्लामा बिप्लबका एक एक जना कार्यकर्ता पक्राउ परेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं १ का २९ बर्षिय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गरेको छ ।...बाँकी

कर्णालीमा कोरोनाबाट तीनको मृत्यु

२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा हालसम्म नोबेल कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक पुरुष व्यक्ति रहेका छन् । त्यसमा ३५ र २० वर्षीय दुई युवा...बाँकी

“कोभिड-१९ को कहरमा मेरो गाउँ र हाम्रो दायित्व”

म आज रात भरि निदाउन सकिन मेरा आखाले बन्दै हुन मानेनन् , मन शान्त हुन सकेन, दिमागले थरि-थरिका प्रश्न उत्तरको सामना गरि नै रहेको थियो । सायद आजको रात मेरो मात्र यस्तो रात थिएन ।...बाँकी