खलङ्गा वैशाख १ गते । नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत चैत २५ गते संकलन गरेको तीन सय २४ जनाको थ्रोट स्वाबमा कोरोना भाईरस देखिएको छैन् ।जुम्लाबाट जिल्लाका तीन...बाँकी
काठमाण्डाै – भर्चुअल थिएटर फेस्टिभल ‘क्वरेण्टीन अभियान नाट्य उत्सव–२०७६’ को १६ औँ दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन भएको छ । कोभिड–१९ सङ्क्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वरेण्टीनमा बस्दा सहज...बाँकी
खलङ्गा चैत २८ गते । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल प्रकारको सल्यक्रिया ब्रेन हेमोरेजको सफल बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै कठिन भनिएको दिमागको...बाँकी
खलङ्गा चैत २७ गते । जुम्लामा लकडाउन उलङ्घन गर्ने तीन सय ८७ सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । कोभिड १९ ( कोरोना भाईरस ) रोगथाममा जुम्लामा गत चैत १० गतेबाट शुरु भएको लडाउन देखी...बाँकी
खलङ्गा । छिमेकी प्रदेश सुदुरपश्चिममा कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेशकै ठूलो क्षमता तीसय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक महिना देखी दिन रात तयारीमा जुटेको छ । प्रतिष्ठानले रोगथाममा...बाँकी
खलङ्गा चैत २२ गते । जुम्लाको तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबभत्ताबाट रु पाँच लाख रुपैयाँको विपत् कोष जम्मा गर्ने निर्णय गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय...बाँकी
खलङ्गा चैत १८ गते । भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको छ । स्थानीय प्रशासनले सवै स्थानीय तहको सहयोगमा जिल्लाभरी भारत, तेस्रो मुलकबाट आएका व्यक्तिहरु र तिनिहरुको अवस्थाको...बाँकी
१६ चैत, काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् । पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी...बाँकी
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय...बाँकी
सुर्खेत, १५ चैत्र २०७६ : नोवेल कोरोना भाईरस ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणाका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले रु.१० लाख सहयोग गरेको छ । सिद्धार्थ बैंक लिमिटेड...बाँकी