माघ २६, २०७७ |
Posted by |
समाचार
२६ माघ २०७७, सोमबार निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत विमानस्थलमा परीक्षण उडान सेवा शुुरु गरेको छ । काठमाडौंदेखि सुर्खेत सिधा परीक्षण उडान सेवा शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाज आज...बाँकी
माघ २६, २०७७ |
Posted by |
समाचार
२६ माघ २०७७, सोमबार ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आइतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसूती बेथा...बाँकी
माघ २६, २०७७ |
Posted by |
समाचार
माघ २६, २०७७ १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा...बाँकी
माघ २४, २०७७ |
Posted by |
समाचार
२४ माघ २०७७, शनिबार बैतडीको दोगडाकेदार गाउँपालिका(७ ९कतोला० चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ ।...बाँकी
माघ २४, २०७७ |
Posted by |
समाचार
२४ माघ २०७७, शनिबार नेपाल प्रेस डटकममा कार्यरत पत्रकार शेरबहादुर थापामाथि हातपात गरिएको छ । समाचार संकलनको क्रममा दैलेख महाबु गाउँपालिकाका पुगेका पत्रकार थापालाई रिपोर्टिङ गर्दैै गर्दा सोही गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाका छोरा ध्रुव बुढाले...बाँकी

सुर्खेत, माघ २३ गते । सुचना प्रविधि क्षेत्रमा विश्वको सबैभन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । डेलाइटआइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन...बाँकी
माघ २३, २०७७ |
Posted by |
समाचार
१३ माघ २०७७, शुक्रबार पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम...बाँकी
माघ २२, २०७७ |
Posted by |
समाचार
२२ माघ २०७७, बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले गरेको देशव्यापी बन्द हड्तालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित दुई मन्त्रीले आम हड्तालमाको समर्थन गर्दै सडकमा सहभागी हुनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समुहले गरेको...बाँकी

काठमाडौं माघ २२, २०७७ नेपाल कम्युनस्टि पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ । आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा...बाँकी
माघ २२, २०७७ |
Posted by |
समाचार
२२ माघ, काठमाडौं । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक्न लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।...बाँकी