
२३ जेठ २०७७, शुक्रबार जुम्लामा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला...बाँकी
जेठ २२, २०७७ |
Posted by Corepati |
समाचार
२२ जेठ २०७७, बिहीबार नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभामै सभामुख राजबहादुर शाहीको गाडी खरिदको विषयमा सभामै प्रश्न उठाउनुभएको छ । मापदण्ड विपरित गाडी खरिद गर्न खोजेको कुरा सञ्चार जगतमा आएको कुराले आफूलाई...बाँकी

जेठ २२ गते, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरानको यस घडिमा नागरिकहरु कर्णाली फर्कर्ने क्रम उच्च रहेको जानकारी गराउनु भएको छ । कर्णाली प्रदेशमा ससदको छैटौ अधिवेशनको नवौ वैठकमा मन्त्रालय केन्द्रीत...बाँकी

जेठ २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा २,२ जना डाक्टरको टोली एक महिनाको लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक जना र चन्दननाथ नगरपालिकामा सहित अन्य छ वटा...बाँकी
जेठ २२, २०७७ |
Posted by Corepati |
समाचार
२२ जेठ २०७७ बिहीबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३८९ पुगेको छ । आज दैलेखमा एकैदिन ११३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । जसमा ७२ जना नारायण नगरपालिकाका मात्र...बाँकी

सुर्खेत, २१ जेठ (रासस) ः कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत ‘कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली २०७७’ स्वीकृत गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो नियमावली...बाँकी

सुर्खेत, २१ जेठ ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कोभिड–१९’ को संकट व्यवस्थापनमा सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको छलफलमा मुख्यमन्त्री शाहीले ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम, उपचार...बाँकी

खलङ्गा जेठ २१ गते । जिल्ला स्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वारेन्र्टाइनको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, शशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेना सहित सवै...बाँकी
जेठ २०, २०७७ |
Posted by Corepati |
समाचार
२० जेठ २०७७, मंगलबार कर्णाली प्रदेशसभाका सदस्यरुले आज बसेको प्रदेशसभा बैठकमार्फत् कर्णालीमा कोरोनाको भयावह अवस्थाबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर...बाँकी
जेठ २०, २०७७ |
Posted by Corepati |
समाचार
२० जेठ २०७७, मंगलबार चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा...बाँकी