
१२ माघ २०७७, सोमबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशले मानव सेवा आश्रम सुर्खेतमा आश्रित रहेका मानवको कपाल काटेर केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले आज मानव सेवा आश्रममा आश्रित मानवहरुको...बाँकी

१२ माघ २०७७, सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा नेपाल सरकारकै पक्षमा निर्णय गर्ने बताउनुभएको छ । आज प्रधानमन्त्री ओली समुहले कालीकोटको सदरमुकाम मान्म खाँडाचक्रमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न...बाँकी
माघ १०, २०७७ |
Posted by |
समाचार
१० माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट...बाँकी

९ माघ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्ष...बाँकी
माघ ९, २०७७ |
Posted by |
समाचार
९ माघ २०७७, शुक्रबार बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकाहरुलाई आज न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तरगतको ‘होप फर चिल्डे«न’ ले वीरेन्द्रनगर नगरपालिका भित्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको हो ।...बाँकी

९ माघ २०७७, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी माधव–प्रचण्ड समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयदेखि केन्द्रीय समितिको बैठक सामना गर्न नसकेको बताउनुभयो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित...बाँकी

८ माघ २०७७, बिहीबार नेकपा कर्णाली प्रदेशका सहईञ्चार्ज एवं कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित माधव–प्रचण्ड समूहको...बाँकी

८ माघ २०७७, बिहीबार नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद पुनःवहाली हुने बताउनुभएको छ । नेकपा माधव–प्रचण्ड समूह सुर्खेतद्वारा संसद विघटन विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित आयोजित विरोध–सभा...बाँकी
माघ ७, २०७७ |
Posted by |
समाचार
७ माघ २०७७, बुधबार कर्णाली प्रदेशका १० जिल्ला वन कार्यालयमा कार्यरत फाजिल कर्मचारीहरुले आफूहरुलाई फाजिल नभई दरबन्दीमा कायम गरेर काम गर्ने वातावरण तयार गर्नुपर्ने भन्दै प्रदेश सरकारका साथै संघीय सरकारको ध्यानाकर्षण गरेका छन् । डेढ...बाँकी
माघ ६, २०७७ |
Posted by |
समाचार
६ माघ ३०७७ मंगलबबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि...बाँकी