OnlinePana

आज : २०८३ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली प्रदेशका प्रमुख सचिवलाई कारवाही गर्न मानव अधिकारवादी संस्थाको आग्रह

सुर्खेत ।  कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई कारवाही गर्न मानव अधिकारवादी संस्थाहरुले आग्रह गरेका छन् । श्रेष्ठले मानव अधिकारवादीको टोलीलाई दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको हो । खेतीयोग्य जमिन र सुरक्षित आवासको...बाँकी

म्यानमारमा नरसंहार : नेपालमा उठेन आवाज

  २० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना...बाँकी

कोरकटर मेसिनबाट पक्की सडकको गुणस्तर जाँच

  २० फागुन २०७७, बिहीबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्रे गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलो पटक कोरकटर मसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो ।...बाँकी

सरकारले विप्लवमाथीको प्रतिवन्ध हटाउने, विप्लव शान्तिपूर्ण राजनितिमा आउने

  २०७७ फागुन २० गते २० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने...बाँकी

जमीन दिने अधिकार प्रदेश सरकारलाई छैनः मुख्यमन्त्री

१४ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकहरुलाई भूमिबाहेक सबै माग सम्बोधन गर्न सकिने बताउनुभएको छ । यद्यपि जमीन दिने अधिकार आफूसँग नभएको उहाँले बादी समुदायका प्रतिनिधिहरुलाई प्रष्ट्याउनुभयो । खेतीयोग्य जमीन...बाँकी

मालपोतको राजश्व लेखा अधिकृतको गोजीमा

१३ फागुन २०७७, बिहीबार काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।  ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा...बाँकी

गायिका अञ्जु पन्तले गरिन् विवाह

१२ फागुन २०७७, बुधबार गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले...बाँकी

मन्त्री रावलबाट निःशुल्क डायलासिस सेवाको उद्घाटन

   १२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको उद्घाटन गर्नुभएको छ । उहाँले प्रदेश अस्पतालमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको आजै उद्घाटन...बाँकी

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

  एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो...बाँकी

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः कसले के भने ?

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३...बाँकी