OnlinePana

आज : २०८३ साउन २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

अदालतले मूल घरमा फर्कायोः सांसद विष्ट

६ चैत २०७७, शुक्रबार कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले सर्वोच्च अदालतले मूल घरमा फर्काएको प्रतिक्रिया दिनुभएको छ । प्रदेशसभा सदस्य विष्टले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यो कुरा बताउनुभएको हो । नेकपा खारेज गरी अदालतले पूर्ववत...बाँकी

पाँच वर्षभित्र प्रतिव्यक्ति आय ११ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य

५ चैत २०७७, बिहीबार कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । प्रदेश सरकारले ‘समृद्धि र सुखको सिर्जना’ भन्ने नाराका साथ आव.२०७६÷०७७-०८०÷०८१ सम्मको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको हो । आज प्रदेश सरकारले...बाँकी

बलात्कारको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’को आरोपमा पक्राउ

५ चैत २०७७, बिहीबार जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन् । होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको...बाँकी

कर्णाली साहित्य समाजले तीन स्रष्टालाई पुरस्कृत गर्दै

 ५ चैत २०७७, बिहीबार कर्णाली साहित्य समाज सुर्खेतले भाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्याउने मुलुकका तीनजना स्रष्टाहरुलाई पुरस्कृत गर्ने भएको छ । समाजले आज एक पत्रकार सम्मेलनमार्फत पुरस्कृत हुनेमा काठमाडौं निवासी शताब्दी...बाँकी

माफ गर्नुहोला ! मृत्युपत्रमा हस्ताक्षर गर्न सकिएनः मन्त्री बुढा

५ चैत २०७७, बिहीबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मृत्युपत्रमा हस्ताक्षर गर्न नसकिने बताउनुभएको छ । नेकपा एमाले संसदीय दलको बुधबार बसेको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने...बाँकी

माओवादी केन्द्रको दावीः कर्णाली सरकार सुरक्षित छ

 ४ चैत २०७७, बुधबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले कर्णाली प्रदेश सरकार नढल्ने दाबी गर्नुभएको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले...बाँकी

विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने

सोमबारको धुम्बाराहीः विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...बाँकी

काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

 ३ चैत २०७७, मंगलबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ । केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उहाँको पारिवारिक...बाँकी

बालिका रजनीको शव १० दिन पछि भेटियो

३ चैत २०७७, मंगलबार आठबीस नगरपालिका ३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव दश दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । फागुन २४ गते रजनी, उनका आमा सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली...बाँकी

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद

३ चैत २०७७, मंगलबार बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षिया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई तीन वर्ष ६ महिनाको कैद...बाँकी