
आश्विन १५, २०७७ बिहीबार काठमाडौं, असोज १५ गते । सरकारले मुख्य सचिवमा शंकर वैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज...बाँकी

असोज १५ गते । कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाम पुन निषेधाज्ञा गरिएको छ । स्थानीय प्रशासनले एकै पटक ३० जना भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप फैलिन नदिन असोज १५ गते दिउसो ३...बाँकी

१५ असाेज २०७७, जुम्ललामा काेराेना काेराेना सक्रमण बढेकाेछ । हिजाे २४ जना पुस्टि भएकाेमा थप परिक्षण गर्दा ४७ जना पुगेका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डाक्टर अनुप मंंगल समालले...बाँकी

असोज १५ गते । जुम्लामा वेवारिसे भेपटिएका ४ वालवालिकाहरु पुनस्र्थापनाका लागि व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति सरोकारवालाहरुको सहयोगमा उनिहरुलाई सुर्खेत पठाईएको हो । महिलाहरुका लागि अल्पकालिन आश्रयका...बाँकी

खलङ्गा असोज १४ गते । कोरोना भाईरसको प्रभाव, अवस्था भित्र मानव अधिकार, कर्णालीको अन्य मानव अधिकार अवस्थाको वारेमा बुझ्न अहिले मानव अधिकार आयोगको एक उच्च स्तरीय टोली कर्णालीमा छ । मानव अधिकार आयोगका सदस्य सुदिप...बाँकी
आश्विन १३, २०७७ |
Posted by Corepati |
समाचार
१३ असोज २०७७, मंगलबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाको...बाँकी

१३ असोज २०७७, मंगलबार कर्णालीमा आज कोरोना भाइरसका नयाँ संक्रमित ५२ जना थपिएका छन् । अब कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार ५०० नजिक पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग...बाँकी

१३ असोज २०७७, मंगलबार गाडीको मुनितिर फोहोरमाथि उत्तानो परेर उमेर नपुगेको एउटा बालकले बिग्रेका गाडीहरुको पाटपुर्जा बनाईरहेको दृश्य हामी कमैले देखेका छौं होला । यो दृश्य देख्दा धेरैलाई आश्चर्य लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका ४...बाँकी

काठमाण्डाै – राष्ट्रिय अपाङ्ग महासङ्घले अति अशक्त अपाङ्गता भएका र ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि हटेको आरोप लगाएको छ । गएको जेठ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

असोज १२ गते, ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनिह?ले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी...बाँकी