OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

छ ग्राम ५९० लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

७ फागुन २०७७, शुक्रबार भेरीगंगा नगरपालिका ५ सुर्खेत कालीदमारबाट बिहीबार छ ग्राम ५९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी ब्यूरो, कर्णाली लागुऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय छिन्चु...बाँकी

कर्णालीमा मनाईयो प्राङगारिक खेती तथा रैथानेबाली संरक्षण दिवस

६ फागुन २०७७, बिहीबार कर्णाली प्रदेश सरकारले प्राङगारिक खेती प्रवद्र्धन तथा रैथानेबाली संरक्षण दिवस मनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा प्रदेश सरकारले सो दिवस मनाएको छ । दिवसको अवसरमा...बाँकी

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उपाध्याय

६ फागुन २०७७, बिहीबार लामो समयको पखाई पछि कर्णाली प्रदेश लोक सेवा आयोग गठन भई यसले पूर्णता पाएको छ । कर्णाली प्रदेश सरकारले आयोगको गठन कार्यमा पूर्णता दिएको हो । गठित आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय...बाँकी

प्रचण्डको सुरक्षा अब पूर्व लडाकुले दिने

६ फागुन २०७७, बिहीबार सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा...बाँकी

निर्वाचन आयोग सरकारको हस्तक्षेपबाट टाढा छैनः पूर्व प्रमुख आयुक्त यादव

सुर्खेत ५ फागुन २०७७, बुधबार निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचन आयोग सरकारको हस्तक्षेपबाट टाढा नरहेको बताउनुभएको छ । प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको अध्यक्षतामा नेपाल कानून समाज, काठमाडौंद्वारा...बाँकी

चीनले व्यापारमा उछिन्यो अमेरिकालाई

एजेन्सी बेइजिङ । लामो समय एक अर्काबीच व्यापारिक युद्धमा होमिएका अमेरिका र चीनबीच अहिले पनि राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । यसबीच मै चीनले अमेरिकालाई व्यापारमा उछिनेको तथ्य प्रकाशमा आएको छ । सन् २०२०...बाँकी

पत्रकार महासंघकाे निर्वाचन प्रत्यक्ष प्रणालीमा प्रवेश, निर्वाचन मिति ताेकिदै

काठमाण्डाै फागुन ५ गते । नेपाल पत्रकार महासंघकाे २६ अाै महाधिवेशन शुरू भएकाे छ ।   अध्यक्ष गाेविन्द अाचार्यकाे अध्यक्षतामा शुरू महाधिवेशनकाे सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दाटन गर्नु भएकाेछ।  महाधिवेशनकाे वन्दसत्रले संशाेधित विधान अनुसार जिल्ला प्रदेश...बाँकी

कुलमानले लोडसेडिङ हटाए, ओलीले कुलमान हटाए : डा. भट्टराई

५ फागुन २०७७, बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे कार्यकालको उपलब्धीहरुको सूचिमा लोडसेडिङको अन्त्य गरिएको विषय पनि समावेश गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा....बाँकी

गाउँपालिकाका अध्यक्षद्वारा फर्जी उपभोक्ता बनाएर रकम हिनामिना

५ फागुन २०७७, बुधबार सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना...बाँकी

मुख्यमन्त्री शाहीको सचिवालय हेरफेर हुँदै

  ४ फागुन २०७७, मंगलबार कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय परिवर्तन गर्ने अन्तिम तयारी गर्नुभएको छ । सचिवालयका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, स्वकीय सचिव सुमन शाहीलाई सचिवालयबाट...बाँकी