OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २५, २०७८सुर्खेत
३५२ पटक

 २५ बैशाख २०७८, शनिबार

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । नर्भिक अस्पताल काठमाडौँमा उहाँको निधन भएको नगरपालिकाका सूचना अधिकारी हिराचन्द्र धरालाले जानकारी दिनुभयो । नगर प्रमुख ज्यूको मृत्यु भएको खबर आफूहरुले दिउसो प्राप्त भएको उहाँले बताउनुभयो ।

करिब १५ दिनअघि केही विशेष कामले भनेर काठमाडौँ जानुभएको थियो,’ उहाँले भन्नुभयो, ‘ सुगर र प्रेसरको औषधि पनि खाइरहनुभएको थियो ।’ अहिलेसम्म कोरोनाका कारण उनको मृत्यु भएको भनिएको छ । नगरप्रमुखको मृत्यु सिंगो त्रिपुरासुन्दरी नगरपालिका नै स्तब्द भएको छ ।

प्रतिकृया दिनुहोस्