माघ ३०, २०७७ |
Posted by |
समाचार
३० माघ २०७७, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार जुवाखालबाट सातजना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको ७ जनाको प्रहरी टोलीले बिहीबार बेलुका ५ः०० बजे वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत खजुरामा पर्ने...बाँकी
माघ ३०, २०७७ |
Posted by |
समाचार
३० माघ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विविधतायुक्त नेपाली समाजमा विद्यमान बहुसाँस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताउनुभएको छ । ‘ग्याल्वो र सोनाम ल्होसार पर्व, २०७७’ को पावन...बाँकी
माघ ३०, २०७७ |
Posted by |
समाचार
३० माघ २०७७, शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले “ग्याल्पो र सोनाम ल्होसार पर्व, २०७७” को पावन अवसरमा शुभकामना सन्देश व्यक्त भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ...बाँकी
माघ २९, २०७७ |
Posted by |
समाचार
२९ माघ २०७७, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीिरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट अवैध काठसहित सात जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका १० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा...बाँकी
माघ २९, २०७७ |
Posted by |
समाचार
२९ माघ २०७७, बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा भोलि कर्णाली प्रदेश सरकार ११ र एन्फा ११ बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताको आयोजना जिल्ला फुटबल महासंघ सुर्खेतले गर्ने भएको छ ।...बाँकी
माघ २९, २०७७ |
Posted by |
समाचार
२९ माघ २०७७, बिहीबार सडक पूर्वाधार बिकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।...बाँकी
माघ २८, २०७७ |
Posted by |
समाचार
२८ माघ २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा जरुरी भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित बहुक्षेत्री पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा बोल्दै यहाँका...बाँकी
माघ २८, २०७७ |
Posted by |
समाचार
२८ माघ २०७७, बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार मुलुकको प्रगतिको बाधकभएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा आज सुर्खेतमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले...बाँकी
माघ २८, २०७७ |
Posted by |
समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले...बाँकी
माघ २७, २०७७ |
Posted by |
समाचार
२७ माघ २०७७, मंगलबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु.९२ करोड ३७ लाख बजेटमा ९७ वटा आयोजना निर्माण गर्न थालिएको जनाएको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण...बाँकी