
३० बैशाख २०७८, बिहीबार विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य...बाँकी

३० बैशाख २०७८, बिहीबार नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको...बाँकी

२९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशको चालु सातौं अधिवेशन अन्त्य गर्नुभएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभाको चालु सातौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस...बाँकी

२९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले संयुक्त राजीनामा दिनुभएको छ । कानूनमन्त्री भण्डारी र योजनामन्त्री केसीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो...बाँकी

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले वैशाख २६ गते राजीनामा...बाँकी

२९ बैशाख २०७८, बुधबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीको राजीनामा स्वीकृत गरेसँगै उहाँले तीनजना मन्त्री नियुक्त...बाँकी
बैशाख २९, २०७८ |
Posted by |
समाचार
२९ बैशाख २०७८, बुधबार वाग्मती प्रेदशसभा सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । एमाले नेतासमेत रहनुभएका चौलागाइँको मंगलबार साँझ मृत्यु भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएसँगै मनमोहन...बाँकी

२८ बैशाख २०७८,मंगलबार कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज प्रदेश प्रमुखको कार्यालयमा नियमित भेटघाट भएको छ । भेटघाटको क्रममा प्रदेश प्रमुखले हाल महामारीको रुप लिएको कोभिड–१९ नियन्त्रण र प्रतिकार्यको...बाँकी

२८ बैशाख २०७८, मंगलबार विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् । जुम्ला घर भई डोल्पा जिल्लाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यापार व्यवसायीहरुले पछिल्लो समयमा...बाँकी

२८ बैशाख २०७८, मंगलबार ‘आमा’ जनजिब्रोमा झुन्डिएको शब्द । बालबालिकाले बोल्ने कोसिस गर्दादेखि सारोगारो पर्दा, खुसी, सजिलो र मर्ने बेलामा पनि उच्चारण गरिने शब्द । ‘आमा’ यस्तो सम्बन्ध हो, जसको अनुपस्थितिमा सारा सृष्टिका कुनै जीवको...बाँकी