१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।...बाँकी
१९ भदौ २०७७, शुक्रबार सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकहरुलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अँझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेहरुले व्यक्त...बाँकी
काठमाण्डौ भदौ १८ गते । नेकपा बरिष्ठ नेता बामदेव गौतम राष्ट्रियसभा सदस्ययका लागि सिफारिस हुनु भएकाे छ । आज बसेको नेकपा स्थायी समिति सदस्यले गौतमलाई लैजाले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो...बाँकी
कर्णाली, १८ भदौ , कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कानून मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, एक ड्राईभर र एक नेपाल प्रहरी गरी छ...बाँकी
भदौ १८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अहिले देशभर काम गरेर अनुभव गरेका डाक्टर तथा प्राध्यापकहरुले कर्मथलो बनाउन थालेकै छन् । यसमा पनि केही समयका लागि सेवा गर्ने जनशक्ति मध्य बरिष्ठ न्यूरो...बाँकी
१७ भदौ २०७७, बुधबार कर्णालीमा आज ९५ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्वारा सार्वजनिक विज्ञप्ति अनुसार संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेको पाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान...बाँकी
भाद्र १७, २०७७ |
Posted by Corepati |
समाचार१७ भदौ २०७७ बुधबार जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाकाम खलंगा जुम्लामा पुनः निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिकाभित्रै बढी संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः अनिश्चितकालीन् निषेधाज्ञा जारी गरेको हो । संक्रमणले झनै...बाँकी
जुम्ला भदौ १६ गते । जुम्लाका ४० जना र कालिकोटमा १९ जना गरी थप ५९ जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वाब परीक्षण गरेकोमा पछिल्लो समय जुम्लाका ४०...बाँकी
काठमाडौं, भदौ १५ गते । भारतका पूर्ब राष्ट्रपति प्रणव मुखर्जिको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जिले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँ पछिल्लो तीन सातादेखि उपचारको...बाँकी
भदौ १४ गते । कालिकोट र जुम्लाको सिमाना नाग्ममा भिषण पहिरो गएको छ । विहान ४ बजे गएको पहिरोले एक जना बालकको मृत्यू भएको घटनास्थलमा जुम्लाबाट जानु भएका शशस्त्र प्रहरी निरीक्षक गणेश अचार्यले जानकारी दिनुभयो...बाँकी