OnlinePana

आज : २०८२ आषाढ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सृजना, कला-साहित्य

‘कर्णाली उत्सवः विचारको कुम्भ मेला हो ’

१९ पुस २०७७, आईतबार मुलुकको संघीय व्यवस्था र यसको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका सवालमा हरेक वर्ष राष्ट्रिय बहसका रुपमा आयोजना हुने ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ भएको बताईएको छ...बाँकी

पेरिसडाँडामा गएर मन्त्री रावलले ओलीको साथ छोडेको घोषणा गरे, सांसद रोकायाले कित्ता प्रस्ट पारे

१९ पुस, जुम्ला । कर्णाली प्रदेशमा नेकपा ओली समूहका एक मन्त्री प्रचण्ड–नेपाल समूहमा गएका छन् । सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा आएका सासंद पदम रोकायाले जानकारी दिनुभयो । मन्त्री रावल ओली समूहको कोटाबाट...बाँकी

अपाङ्गता भएका दुईसय जनालाई न्यानो पोसाक र खाद्यन्न बितरण

खलङ्गा पुस १९ गते । जुम्लामा कोभिड प्रभावित दुईसय जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो पोसाक र खाद्यन्न सामग्री वितरण गरिएको छ । सिविएमको आर्थिक सहयोगमा आईएन एफ जुम्ला र अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले...बाँकी

‘हाम्रा लागि छोरी नै सबथोक’

प्रकाशित मिति जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाउँका कलबहादुर रावल र उनकी श्रीमती निर्मला रावल अहिले ३८ वर्षका भए । उनीहरुका दुई छोरी छन् । जेठी छोरी १५ वर्ष र कान्छी...बाँकी

प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ

काठमाडाैं। प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन्...बाँकी

सुर्खेत जेसीजको अध्यक्षमा गुरुङ चयन

१८ पुस २०७७, शनिबार सन् २०२१ का लागि सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी गुरुङ चयन हुनभएको छ । जेसीजमा एक व्यक्ति, एक पदको अवधारणा अनुसार २०२१ को नेतृत्व गुरुङले गर्नुहुनेछ । कार्यकारीणी उपाध्यक्षमा मिना गुरुङ...बाँकी

बेबारिसे महिलाको पुनःस्थापना अब कहिले हुन्छ ?

 १८ पुस २०७७, शनिबार धुलाम्य शरीर, जगल्टिएको कपाल, बिरक्तिएको अनुहार, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । यद्यपि...बाँकी

कर्णालीका मुगु, कालीकोट र रुकुमपश्चिम कोरोनामुक्त

१८ पुस २०७७, शनिबार कणाली प्रदेशका १० जिल्लाहरुमा तीन जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा अनुसार तीनवटा जिल्ला मुगु, कालीकोट...बाँकी

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको...बाँकी

जुम्ला सदरमुकाममा ६९ बर्षिय महिलाकाे हत्याआशंका, प्रहरीको अनुसन्धान शुरु

पुस १७ गते, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा एक जना ६९ बर्षिय महिलाको निधनमा आशंका भएको बताईएको छ । गत पुस १६ गते आफ्नो घरमा निधन भएकी चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी...बाँकी