OnlinePana

आज : २०८२ आषाढ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, विशेष, समाचार

३१ सहसचिवको सरुवा तथा पदस्थापन, हमाल संचार मन्त्रालय

१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो...बाँकी

मालपोतको राजश्व लेखा अधिकृतको गोजीमा

१३ फागुन २०७७, बिहीबार काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।  ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा...बाँकी

गायिका अञ्जु पन्तले गरिन् विवाह

१२ फागुन २०७७, बुधबार गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले...बाँकी

मन्त्री रावलबाट निःशुल्क डायलासिस सेवाको उद्घाटन

   १२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको उद्घाटन गर्नुभएको छ । उहाँले प्रदेश अस्पतालमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको आजै उद्घाटन...बाँकी

उच्च शिक्षा छात्रवृतिको बजेटमा जुम्लालाई विभेद किन ?

१२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारको चालु आव.०७७÷०७८ मा विनियोजित बजेटमा उच्च शिक्षा छात्रवृतिका लागि जुम्ला जिल्ला पर्न सकेन । छात्रवृति बजेट नगएपछि सामाजिक विकास कर्याालय जुम्लाले उच्च शिक्षा छात्रवृतिका लागि बेलैमा सूचना गर्न...बाँकी

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

  एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो...बाँकी

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः कसले के भने ?

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३...बाँकी

प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार छैन : सर्वोच्च अदालत

११ फागुन २०७७, मंगलबार काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेष अधिकार नभएको फैसला गरेको छ । मंगलबार प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सकिएपछि फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले...बाँकी

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

  ११ फागुन २०७७, मंगलबार ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु...बाँकी

राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का

११ फागुन २०७७, मंगलबार अब राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का भएको छ । अस्पताल निर्माणका लागि दैलेख आठबिस नगरपालिका ३ कुमालखाँडाका स्थानीयले १०० शैयाको अस्पतालका २८ रोपनी जग्गा दान गरेका छन् । कर्णाली...बाँकी