
२०७७ फागुन २१ गते । राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीकाका महासचिव नेत्रविक्रम चन्द्ध विप्लबले आजको दिन महत्वपूर्ण दिन भएको जानकारी दिनु भयो । नेपाललाई स्वाधिन र शान्ति देश बनाउने ईच्छा छ ।...बाँकी
फागुन २१, २०७७ |
Posted by Corepati |
समाचार
नवलपरासीको अमरापुरीमा आज सार्वजनिक हुनुभएका विद्रोही नेकपामा महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिनु भएको छ। आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गर्नुभएका उहाँ केहीबेर अगाडि काठमाडौं भित्रिनुभएको हो । । सुरक्षा स्रोतका अनुसार...बाँकी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई कारवाही गर्न मानव अधिकारवादी संस्थाहरुले आग्रह गरेका छन् । श्रेष्ठले मानव अधिकारवादीको टोलीलाई दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको हो । खेतीयोग्य जमिन र सुरक्षित आवासको...बाँकी

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना...बाँकी
फागुन २०, २०७७ |
Posted by Corepati |
समाचार
२० फागुन २०७७, बिहीबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्रे गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलो पटक कोरकटर मसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो ।...बाँकी

२०७७ फागुन २० गते २० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने...बाँकी

१९ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेर गुनासो पोख्नुभएको छ । आफ्नो जनताका लागि खानाको समस्या भएको भन्दै सोमबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले...बाँकी

जुम्ला १८ फागुन, नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पताल निर्देशक डा.मंगल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिए पछि सो पद आइतबारदेखि...बाँकी
फागुन १४, २०७७ |
Posted by Corepati |
समाचार
१४ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकहरुलाई भूमिबाहेक सबै माग सम्बोधन गर्न सकिने बताउनुभएको छ । यद्यपि जमीन दिने अधिकार आफूसँग नभएको उहाँले बादी समुदायका प्रतिनिधिहरुलाई प्रष्ट्याउनुभयो । खेतीयोग्य जमीन...बाँकी

१३ फागुन २०७७, बिहीबार निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिईएको छ । नेपाल कानून समाज काठमाडौंद्वारा आज आयोजित ‘निर्वाचनमा राजनैतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय...बाँकी