आषाढ ४, २०७८ |
Posted by Corepati |
समाचार
४ असार २०७८, शुक्रबार सुर्खेत दैलेख, कालीकोट र जुम्ला खण्डको कर्णाली राजमार्गका विभिन्न सडक खण्डमा पहिरो गएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार दैलेखको किट्टु, कालीकोटको गगनेखोला, पिली, सेराबाडा, खल्लगाड, भिग्न र नाग्मलगायतका स्थानमा...बाँकी

४ असार २०७८, शुक्रबार जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा।बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी...बाँकी

४ असार २०७८, शुक्रबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने हुनुभएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले...बाँकी

४ असार २०७८, शुक्रबार मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना...बाँकी

३ असार २०७८, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले बालबिबाह र जबरजस्ती करणीमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका २ बाङेसिमल सुर्खेत कोलडाँडा निवासी २७ का टेकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी

असार ३ गते । अविरल बर्षा पछिको पहिरोले पातारासी गाउँपालिकाका चार जना सम्पर्क विहिन भएका छन् । पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ निवासी चार जना मध्य केही घाईते भएको खबर आएको र अहिले...बाँकी

खलंगा असार ३ गते । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको टोली चिनिया कम्यूनिष्ट पार्टीले सहयोग गरेको हाईड्रोजन अक्सिजन मेशिन र माक्स लिएर जुम्ला पुगेको छ । नेमकिपाले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

३ असार २०७८, बिहीबार एजेन्सी: चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ । तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो ।...बाँकी

३ असार २०७८, बिहीबार मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ...बाँकी

२ असार २०७८ बुधबार कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानले प्रदेश सरकारलाई सात थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ । समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेत र जापानका सल्लाहकार प्रेम रावलले आज सामाजिक...बाँकी