OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

कर्णालीमा प्रदेश सरकारको पहिलो भवन शिलन्यास

११ बैशाख २०७८, शनिबार कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक शिलन्यास भएको छ । प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलन्यास भएको हो । कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज...बाँकी

‘कोभिड–१९’ विरुद्ध एकतावद्ध भएर जुधौं : मुख्यमन्त्री शाही

११ बैशाख २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्ध सर्ब एकताबद्ध भएर जुध्न आग्रह गर्नुभएको छ । १५औं लोकतन्त्र दिवसको गौरवपूर्ण अवसरमा देश विदेशमा रहेका सम्पूर्ण कर्णाली तथा नेपाली आमा बुबा दाजुभाई दिदीबहिनीहरुमा...बाँकी

‘संघीयताले छुन नसकेको सुर्खेतको इखेनी गाउँ’

१० बैशाख २०७८ शुक्रबार कर्णाली प्रदेशको मुख्यालय सुर्खेत वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ । मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति...बाँकी

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

१० बैशाख २०७८ शुक्रबार गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको...बाँकी

बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने...बाँकी

सुगममा एम्बुलेन्स, दुर्गममा हेलिकोप्टर व्यवस्था गरिने

 ९ बैशाख २०७८ बिहीबार कर्णाली प्रदेश सरकारले ‘कोभिड–१९’ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लाका हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर...बाँकी

लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति निर्माणमा प्रदेश सरकार

९ बैशाख २०७८ बिहीबार कर्णाली प्रदेश सरकारले ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति’ निर्माणको कार्य थालनी गरेको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा आयोजित कार्यशाला गोष्ठीबाट...बाँकी

मास्क अनिवार्य गराउन सडकमै पुग्यो अनुगमन समिति

८ बैशाख २०७७ बुधबार दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला ‘कोभिड—१९’ संक्रमण व्यवस्थापन केन्द्र सुर्खेतले अनुगमन समितिलाई सडकमा खटाएको छ । व्यवस्थापन केन्द्रको निर्देशनानुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन...बाँकी

सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोशेली’

 ७ बैशाख २०७८ मंगलबार तिला गाउँपालिका २ जुम्ला लिही गाउँ निवासी छैटा परियार निकै खुशी हुनुहुन्छ । एक छोरा एक छोरीको आमा बन्नु भएकी उहाँले स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण...बाँकी

२५ जनाभन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह

७ बैशाख २०७८ मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनैपनि गोष्ठी, सेमिनार, मेला पर्वमा २५ जना भन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड—१९ संक्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको...बाँकी